सिन्धुपाल्चोक । युने छ्योलिङ गुम्बा पुर्ण निर्माण समितिका अध्यक्ष भयो कान्छा शेर्पा माथि निराधार आरोप लागेको छ । उनलाई पुर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले निराधार आरोप लगाएका हुन् ।
सिदुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ दुरुमथलीमा निर्माणाधिन अबस्थामा रहेको गुम्बामा राजनितिक शक्तिको आडमा आएर प्रदर्शन भईरहेको हो । २०७५ सालदेखि निर्माण सुरु भएको गुम्बा पुर्ण निर्माण समितिका भयो कान्छा शेर्पा हुन् । अहिले उनकै आग्रहमा पुर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले शेर्पाको चरित्र हत्या गर्दै सामाजिक संजाल मार्फत शेर्पा माथी निराधार आरोप लगाईरहेका छन् ।
गुम्बा र चैत्य अथवा मन्दिर मस्जिद र चर्च भन्ने बित्तिकै मानिसको मनमा पबित्रताको भाब उत्पन्न हुने गर्छ । तर सिन्धुपाल्चोकमा भने उल्टो भएको छ । पबित्र उदेश्यका साथ निर्माण गर्न लागिएको गुम्बामा अनावश्यक राजनिति घुसाई गुम्बा निर्माणको लागि पहिलो कदम चाल्ने भयो कान्छा शेर्पा माथि नै पुर्व कार्यबाहक अध्यक्ष श्याम शेर्पाले धावा बोलेका हुन् ।
पुर्व कार्यबाहक अध्यक्ष शेर्पाले सबै थोक मै हुँ भनि गुम्बाको पिलर थप्नेलाई जेल हाल्छु भन्दै काममा अवरोध गरि गाउँलेहरुलाई समेत भड्काई बाधा ब्यवधान सिर्जना गरेपछि पुलिस प्रशासनले निज शेर्पाको बारेमा बिस्तृत बुझ्दा निज शेर्पा कार्यसमितिमै नरहेको ब्यक्ति आई विवाद गरि गुम्बा उसको एकलौटी घरजस्तो ठानी भयो कान्छा शेर्पालाई तथानाम गालीगलौज समेत गरेका थिए ।
उनले सामाजिक संजाल तथा केहि संचार माध्यम युट्युबहरु समेत प्रयोग गरेर भयो कान्छा शेर्पाको चरित्र हत्या गरिरहेको पिडित शेर्पाले गुनासो गरेका छन् । आफु सर्वस्व आफू नै अपरिहार्य ठान्ने शेर्पा गुम्बा जस्तो धार्मिक स्थलमा बिकृत फैलाउदै भन्ने शिर्षकमा युवा डेल्ली नाम गरेको ठेगाना समेत नखुलेको आनलाईन न्युज पोर्टलमार्फत प्रकाशन भएको समाचारले भयो शेर्पा माथि आधारहिन, तथ्यहीन र प्रमाणहीन बिभिन्न आरोपहरु लगाएको अध्यक्ष भयो कान्छा शेर्पाले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: