काठमाडौं। सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकार र एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। आयोग गठनको विषयमा छलफल गरे पनि सहमति हुन नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले नाम मात्रैको आयोग गठन गर्न खोज्दा सहमति हुन नसकेको बताए। उनले सरकारले आयोगलाई संरचनात्मक सुधारको लागि मात्रै गठन गर्ने प्रस्ताव गरेकोमा आफूहरूको असहमति रहेको सुनाए।
‘कानुन र संरचनात्मक मात्रै नभई सुन तस्कारीको कारण,यसको परिणाम र संलग्नताको विषयमा विस्तृत रुपमा अध्ययन गरेर कानुनी कारबाहीको लागि सिफारिस गर्नसक्ने शक्तिशाली आयोग गठन गर्ने हाम्रो प्रस्ताव हो तर सरकार यसको लागि तयार छैन’ ,उनले भने।
सरकारले सिआइबीले अनुसन्धान गरिसकेको विषयमा विस्तृत अनुसन्धान आवश्यक नरहेको बताएको भन्दै उनले सरकारको दवावको कारण सिआइबीको अनुसन्धान पारदर्शी हुन नसकेको भएर नै आयोग गठन गर्न एमालेले माग गरेको बताए।
सुन तस्करीमा आफ्नै संलग्नता रहेकोले सरकार निष्पक्ष छानविन आयोग गठन गर्नबाट डराइरहेको उनको आरोप छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८० - २१:१६
काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...
मंसिर ११ गते, २०८० - २१:११
काठमाडौँ। उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्। सोमवार ललितपुरमा आयोजित ‘म...
मंसिर ११ गते, २०८० - २०:४४
काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...
मंसिर ११ गते, २०८० - २०:०५
काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववि...
मंसिर ११ गते, २०८० - १९:०९
काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्द...
मंसिर ११ गते, २०८० - १८:५५
काठमाडौँ। सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले ...
मंसिर ११ गते, २०८० - १८:५२
काठमाडौँ। वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार...
मंसिर ११ गते, २०८० - १८:३२
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरिनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिन ...
मंसिर ११ गते, २०८० - १८:२९
काठमाडौँ। निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ ...
मंसिर ११ गते, २०८० - १८:२२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र सुकुम्वासी समस्या हल हुने दाबी गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँ...
प्रतिकृया लेख्नुहोस्: