Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८० मंगलवार | 28th November, 2023 Tue

सुन प्रकरणबारे सरकारसँग झस्कियो एमाले, सहमति कार्यान्वयन हुनेमा शंका

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ ।

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले पूर्वप्रधानमन्त्रीसहित भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको बताए ।

“सरकार कथनप्रति जिम्मेवार छैन । जिम्मेवारबोधका साथ अघि बढ्न तयार छैन । भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन,” उनले भने, “सम्झौता गरेर टार्ने छ । यसले दुःख पाइरहेको छौँ ।”

एमालेले तस्करीका जालो तलैसम्म जानेगरी कार्यदेश बनाउनुपर्ने बताए । विगतका छानबिनलाई पनि अध्ययन गरिनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए ।

छुटछुट्टै छलफल गरेर आजै फेरि संवाद हुनसक्ने उनको भनाइ छ ।

गएको भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशका गृहमन्त्रीहरुले बुझाए संघीय गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । मं...

बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ। कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका ला...

महिलालाई प्रत्यक्ष चुनावमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन्।  सोमवार ललितपुरमा आयोजित ‘म...

बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेक...

अनेरास्ववियूले गर्यो भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। अनेरास्ववि...

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौँ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्द...

सप्तरीबाट कटुवा पेस्तोल बरामद

काठमाडौँ। सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले ...

कोरियन भाषा परीक्षामा सहभागी ३२ हजारमध्ये चार हजार उत्तीर्ण

काठमाडौँ। वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार...

वर्तमान गठबन्धन सरकार विघटन गर्नुपर्छ : प्रभु साह

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान गठबन्धन सरकार विघटन गरिनुपर्ने बताएका छन् । मुलुकलाई संकटबाट निकास दिन ...

निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिर २०-२१ मा

काठमाडौँ।  निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies