काठमाडौं । झापाको कन्काई नगरपालिका–३ मा शुक्रबार सरकारी गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् ।
दुर्घटनामा कन्काई नगरपालिका–३ की ६२ वर्षीया भूमिका तिमिल्सिना र भद्रपुर नगरपालिका–५ बस्ने ४५ वर्षीय बिनोद मण्डल घाइते भएका हुन् ।
घाइते भएका दुवै जनाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घाइतेमध्ये तिमिल्सिनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
बा २ झ २५ ७१ नम्बरको सरकारी गाडीले बिहान साढे १० बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो । सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुंगाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २४ गते, २०८१ - १२:२१
काठमाडौं । नेपालीको महान् चाड दसैँका बेला टेलिभिजन र रेडियोमा मालश्री धुनको लगातार बज्न थालेका छन् । यो धुनले नेपाली समाजमा चाडपर्व आएको अनुभूतिको उत्...
आश्विन २४ गते, २०८१ - १२:१६
काठमाडौं । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ । नवरात्रक...
आश्विन २४ गते, २०८१ - १२:०८
गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्र...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - १२:०५
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर ९करीब २० अर्ब रुपैयाँ० ऋण लिने भएको छ। ...
आश्विन २४ गते, २०८१ - ०८:३९
राैतहट । रौतहट जिल्लाको गढिमाई नगरपालिका वडा नं. १ समनपुरमा धारिलो हतियारको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्। ३५ वर्षीय चन्दन साहलाई मं...
आश्विन २४ गते, २०८१ - ०८:३३
काठमाडौं । गत वर्षको वर्षामा १७ अर्बको विद्युत् निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले यस वर्ष भने दुई महिनामा नै साढे ७ अर्बको बिजुली भारतलाई बेचेक...
आश्विन २४ गते, २०८१ - ०८:३२
म्याग्दी। खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला। वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्ख...
आश्विन २४ गते, २०८१ - ०७:१४
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर ...
आश्विन २४ गते, २०८१ - ०७:१२
काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोड बराबरको क्षति भएको छ। नेपाल यातायात व...
प्रतिकृया लेख्नुहोस्: