काठमाडाैं । विज्ञान र प्रविधिको चरम विकाससँगै भविष्यमा चन्द्रमामा बस्ती बसाउने योजना बनाइएको छ । वैज्ञानिकको यो योजनालाई समर्थन गर्दै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले चन्द्रमामा सपिङ मल बनाउने रोचक काल्पनिक चित्र सार्वजनिक गरिएको छ ।
एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरू पूरा गर्न पसल, रेस्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्ष यात्रासम्बन्धी स्टलहरू पनि हुने छन् । चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्रीका लागि सुरक्षित तथा आरामदायक ठाउँ प्राप्त हुने छ, जहाँ उनीहरू आराम गर्न, भोजन गर्न तथा सुत्न सक्ने छन् ।
चन्द्रमामा यदि मल निर्माण भयो भने मानिसले लामो समयसम्म अन्तरिक्षमै बस्न सक्ने बताइएको छ र त्यहाँबाट अझै लामो दुरीको यात्रा गर्न सक्ने छन् । चन्द्रमामा मलको निर्माणले नयाँ उद्योगको जन्म हुने छ । यसबाट मानिसलाई नयाँ अवसर प्राप्त हुने र अर्थ व्यवस्थालाई टेवा मिल्ने छ । चन्द्रमामा सपिङ मल बन्नु मानवताका लागि नयाँ सुरुवात पनि हुने छ । युवामञ्चबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८० - १३:०९
काठमाडौं । काठमाडौं उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने काम प्रभावकारी हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच समन्वय हुन नसक्दा ...
मंसिर १५ गते, २०८० - १३:०१
रसुवा । रसुवामा आफ्नो बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको आरोपमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो ...
मंसिर १५ गते, २०८० - १२:४९
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुरबाट ४ जना र बाँकेबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ललितपुरबाट ४ वटा र...
मंसिर १५ गते, २०८० - १२:२७
काठमाडौं । करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम ऋण मुक्त भएको छ । अर्बौं ऋणको भारी बोक्दै आएको बिहीबारदेखि ऋण मुक्त भएको हो । ...
मंसिर १५ गते, २०८० - १२:१८
काठमाडौं । एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ ले घोषणा गरेका छन् । बिहीबार बैतडीको झुलाघाट सुरु भएको एमालेको ‘झुलाघाट–...
मंसिर १५ गते, २०८० - ११:४२
कैलाली । धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले सडकखण्डमा कालोपत्रको काम सुरु भएको सडक योजना कार्यालयले ज...
मंसिर १५ गते, २०८० - ११:३०
सप्तरी । ३६ वर्षमा चारपटक शिलान्यास भएको सप्तरीकाे राजविराज बसपार्कको निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन । पटक–पटक स्थानीय जग्गाधनीको अवरोधका कारण ...
मंसिर १५ गते, २०८० - ११:१८
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयासलाई हेरेर निजी क्षेत्र ढुक्क हुने अवस्था नभएको...
मंसिर १५ गते, २०८० - ११:०६
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी रहेको छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रक...
मंसिर १५ गते, २०८० - ११:००
हेटाैंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना (आमा, बाबु र छोरी)को मृत्यु भएको छ । प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीब...
प्रतिकृया लेख्नुहोस्: