Ntc summer Offer
Khabar Dabali २८ भाद्र २०८१ शुक्रबार | 13th September, 2024 Fri
NIMB

चन्द्रमामा सपिङ मल !

खबरडबली संवाददाता

काठमाडाैं ।  विज्ञान र प्रविधिको चरम विकाससँगै भविष्यमा चन्द्रमामा बस्ती बसाउने योजना बनाइएको छ । वैज्ञानिकको यो योजनालाई समर्थन गर्दै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले चन्द्रमामा सपिङ मल बनाउने रोचक काल्पनिक चित्र सार्वजनिक गरिएको छ ।

एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरू पूरा गर्न पसल, रेस्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्ष यात्रासम्बन्धी स्टलहरू पनि हुने छन् । चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्रीका लागि सुरक्षित तथा आरामदायक ठाउँ प्राप्त हुने छ, जहाँ उनीहरू आराम गर्न, भोजन गर्न तथा सुत्न सक्ने छन् ।

चन्द्रमामा यदि मल निर्माण भयो भने मानिसले लामो समयसम्म अन्तरिक्षमै बस्न सक्ने बताइएको छ र त्यहाँबाट अझै लामो दुरीको यात्रा गर्न सक्ने छन् । चन्द्रमामा मलको निर्माणले नयाँ उद्योगको जन्म हुने छ । यसबाट मानिसलाई नयाँ अवसर प्राप्त हुने र अर्थ व्यवस्थालाई टेवा मिल्ने छ । चन्द्रमामा सपिङ मल बन्नु मानवताका लागि नयाँ सुरुवात पनि हुने छ ।  युवामञ्चबाट

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं। लागुऔषध मुद्दामा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ परेका छन्। आफ्नो औषधि पसलबाट लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई बिहिब...

दोलखामा आगलागी हुँदा १२ लाख बराबरको क्षती

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–६ मार्केथारामा आगलागी भएको छ । स्थानीय  ३८ वर्षीय धन कुमार थामीको घरमा करेन्ट सर्ट भई बुधबार रातीआगो लागेको हो । ...

नेपाल टेलीकमको प्रवक्तामा पुनः ढकाल

काठमाडौं । नेपाल ६ेलीकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन् । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाल पुनः कम्पनीको प्रवक्...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण ...

अन्तरमन्त्रालय स्वास्थ्य समन्वय बैठक २ वर्षमा पहिलो पटक,

अब वर्षमा २ पटक बस्ने निर्णय

नवलपरासीमा पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

नवलपरासी । नवलपरासी पूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै ...

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान सुरु

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान ...

१७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं ।  सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकेको छ । आज बिहीबार विभिन्न चार देशका लागि प्रस्ताव...

भिसाबिना नेपाल छिरेका बंगलादेशी नागरिक प्रहरी नियन्त्रणमा

वीरगञ्ज । प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय मह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy