Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८१ शुक्रबार | 19th July, 2024 Fri
NIMB

चट्याङ लागेर दैलेखमा एक जनाको मृत्यु

खबरडबली संवाददाता

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए। चट्याङ लागेर  १६ जना घाइते भएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिराेले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

पाँचथर । बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा...

आउँदो निर्वाचनबाट माओवादी निर्णायक शक्तिको रूपमा उदाउँछ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आउँदो निर्वाचनबाट माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने दाबी गरेका छन्। एमालेल...

ज्यादुल खोलाको डाइभर्सन पुल बाढीले बगायो, आरुघाट सडक अवरुद्ध

गोरखा । गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको  डाइभर्सन पुलमा बाढीले क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा ...

बैतडीका ६ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा

बैतडी । जिल्लाका छ स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।  मेलौली नगरपालिका,  दशरथचन्द नगरपालिका, पुर...

सर्वोच्चको फैसलापछि सुकुम्बासीहरूको स्थानान्तरण कसरी होला ?

बागमती सभ्यता एकीकृत विकास समितिको आफ्नै समस्या

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थाप...

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न गृहमन्त्रीले मागे भारतसँग सहयोग

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा हिजो भएको भेटमा उनी...

सबैया साझेदारी वन अतिक्रमणमा

वीरगञ्ज । पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ। पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर ...

खानेपानीको पाइप बाढीले बगायो, २ हजार ६८० परिवार समस्यामा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएक...

आलु उत्पादनका लागि उर्वर बागलुङमा यसरी गरिँदैछ खेती

गलकोट । आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy