Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

सदरमुकाम नजिकैको थापाचौर र लिपेखोला सँधै बत्तीमुनीको अँध्यारो

तस्विरः नबराज कार्की
खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका १ को थापाचौर र लिपेखोला गाउँमा पोल गाडेको एक दशक बितिसक्दा समेत केन्द्रीय विद्युत पुगेको छैन । विद्युत लाइन विस्तारका लागि २ वर्ष अघिसमेत थप पोल र ट्रान्सफर्मर राखिए पनि यहाँका स्थानीय विद्युत उपभोगबाट बञ्चित भएका छन् ।

५० केभीए क्षमताको ट्रान्सफर्मर चार्ज गर्ने अबस्था हुँदासमेत विद्युत लाइन सञ्चालनमा नआएको स्थानीय राजकुमार भूजेलले बताए । यहाँका झण्डै २ सय घरधुरीले अहिले स्थानीय माइक्रो हाइड्रोबाट उत्पादित विद्युत उपभोग गरिरहेका छन् । माइक्रो हाइड्रोबाट उत्पादित विद्युतमा हुने लोडसेडिङ र बिग्रिरहने समस्याले स्थानीयले केन्द्रीय विद्युत प्रशारण लाइनको माग राख्दै आएका छन् ।

विद्युत प्राधिकरणका ओखलढुंगा प्रमुख ईश्वरकुमार श्रेष्ठले भने माइक्रोहाइड्रोले आफ्नो संरचना विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भनेर सहमति गरे पनि प्रक्रिया अगाडि नबढाएकाले ढिलाई भएको बताए । स्थानीयबाट आवेदन फारम आएपछि काम अगाडि बढ्ने उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०६४ को माओवादी र अहिलेको रास्वपाले प्राप्त गरेको मतबीचमा धेरै भिन्नता छैनः ज्योति मगर

‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना

प्रचण्डको विजयी संदेश: नयाँ र पुराना दलका संरक्षक म नै हो

रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...

देशभर जनलहर चलेको रास्वपा जुम्लामा छैटौं स्थानमा

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी  भएका ...

सुनसरी १ः ४३०९ मत गनिसक्दा हर्क साम्पाङकाे ८१६ मत

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...

झापा-५ : ओलीलाई भारी मतले पछि पार्दै बालेन, कोर एरिया कुर्दा एमालेमा विस्थापनको डर

झापा । झापा–५ – प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा–५ क्षेत्रको मतगणना जारी छ। पछिल्लो आधिकारिक मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

काठमाडौं ३ः कुलमानलाई ७ हजाार बढी मतले पछि पार्दैै रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

 काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुुन् ।...

ओखलढुङ्गा–१ : अस्मिता थापाले अग्रता कायम

ओखलढुङ्गा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ओखलढुङ्गा–१ को मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाले अग्रता...

धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै

धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको हो । ...

कोशीका ६ क्षेत्रमा श्रम संस्कृती पार्टीले अग्रता लिँदा अध्यक्ष सामपाङ भने रास्वपा उम्मेदवार भन्दा पछाडि

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृती पार्टीले उल्लेखनीय अग्रता बनाएको छ । पाँच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE