काठमाडौं । नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या २२ हजार ६२७ जना पुगेको हो ।
हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । संक्रमित मध्ये १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १२ हजार ४३१ जनामा संक्रमित सुनसरी जिल्लामा छन् । दोस्रोमा २ दुई हजार २४९ जना मोरङमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापामा १ हजार ३४७, काठमाडौँमा ४४५, धनगढीमा ३४२, धनुषामा ३३१, सङ्खुवासभामा ३०२, कास्कीमा २६७ र कैलालीमा २१६ जना संक्रमित रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १७ हजार ८८ जना डेंगु संक्रमित छन् । त्यसपछि बागमती प्रदेशमा ३ हजार २४९ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपञ्चिम प्रदेशमा ६६०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३८५ र कर्णाली प्रदेशमा ४७ जना संक्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन
आषाढ़ १७ गते, २०८३ - ०८:२३
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टीतेलमा ३० रुपैयाँ घटेको छ ।...



प्रतिकृया लेख्नुहोस्: