सोलुखुम्बु । बाढीले बेलिब्रिज बगाएपछि साेलुखुम्बुकाे थुलुङ दूधकोशीका स्थानीयलाई सास्ती भएकाे छ । गत भदौ ८ गते आएको बाढीले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–८ र सोताङ गाउँपालिका–१ को बीचमा पर्ने दिप्लीघाटमा अवस्थित दूधकोशी नदीमाथिको बेलिब्रिज बगाए पछि स्थानीयलाई सास्ती भएकाे हाे ।
बाढीले दूधकोशी नदीमा अवस्थित बेलिब्रिज बाढीले बगाएपछि अहिले तुइनबाट गाडी तार्न थालिएको छ । अहिले तुइन जडान गरेर सोताङ गाउँपालिकामा फसेका जीपलाई तार्न शुरू गरिएको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले बताए ।
यातायात व्यवसायी एवं चालकको अनुरोधमा थुलुङ दूधकोशी गाउँपालिकाले लठ्ठा र प्राविधिक ल्याएर दिप्लीघाटमा तुइन जडान गरेको गाउँपालिका अध्यक्ष राईकाे भनाइ छ ।
बेलिब्रिज बगाउँदा थुलुङ दूधकोशी गाउँपालिकाकाका व्यवसायीका करीब ४० वटा जीप सोताङ गाउँपालिकामा अड्किएकामा आइतबार तुइनबाट एउटा जीप तारिएको छ।
थुलुङ दूधकोशी गाउँपालिकाबासी दिप्लीघाट तरेर तराई तथा शहरबजारतर्फ आवतजावत गर्ने गरेका चए पनि पुल नहुँदा यतिबेला सास्ती भाेग्ज्नु परेकेा उनीहरु बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - २२:३२
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर र...
जेष्ठ १६ गते, २०८३ - २२:२७
काठमाडौं । काठमाडौं महानगरपालिका–११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा सहभागी गराएको छ। घर र सहरको व्यस्तताबीच एक्लोपन...
जेष्ठ १६ गते, २०८३ - २२:२२
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा तथा रियल इस्टेट क्षेत्रलाई चलायमान बनाउन सरकारसँग नीतिगत तथा कानुनी सहजीकरणको माग गरेको छ। संघले ह...
जेष्ठ १६ गते, २०८३ - २२:१३
काठमाडौं । सरकारले भाडामा सञ्चालन हुने सार्वजनिक तथा व्यावसायिक सवारी साधनहरूको वार्षिक आयकरमा उल्लेख्य वृद्धि गरेको छ। नयाँ आर्थिक वर्षको व्यवस्थाअनु...
जेष्ठ १६ गते, २०८३ - २२:०५
काठमाडौं । आगामी साताभर देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। स्थानीय वायु, पश्चिमी वायु तथा नेपालको दक्षिणतर्फ रहेको न्यूनचापीय क्षेत्रको ...
जेष्ठ १६ गते, २०८३ - २१:५८
महोत्तरी । गौशाला नगरपालिकाले बजार क्षेत्रस्थित केही जग्गामा बनेका घरहरू हटाउने तयारी अघि बढाएपछि स्थानीय बासिन्दाले त्यसको विरोधमा संघर्ष समिति गठन ग...
जेष्ठ १६ गते, २०८३ - २१:५५
काठमाडौं । नेकपा (एमाले) ले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटलाई गैरजिम्मेवार, हावादारी र जनअपेक्षाअनुसारको नभएको निष्कर्ष निकालेको छ। ...
जेष्ठ १६ गते, २०८३ - २१:४४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विभाजनको चर्चा चुलिएका बेला पार्टीका तीन पूर्वअध्यक्षहरूले नेता तथा कार्यकर्तालाई संगठन निर्मा...
जेष्ठ १६ गते, २०८३ - २१:४३
सर्लाही । चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको मृत्यु भएको छ । रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिय...
जेष्ठ १६ गते, २०८३ - २१:३६
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशा...



प्रतिकृया लेख्नुहोस्: