Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

गोरखामा भलसहितकाे पहिरोले घर बगायो

खबरडबली संवाददाता

गोरखा । गाेरखाकाे धार्चे गाउँपालिका–६ काशिगाउँस्थित यार्सामा पहिराेले एक घर बगाएको छ । लगातारको वर्षातसँगै आएको भलसहितको पहिरोले आइतबार राति स्थानीय भीमबहादुर घलेको घर बगाएको वडा अध्यक्ष धनकुमार घलेले जानकारी दिए ।

यार्सा खोल्सीबाट आएको भल घरभित्र छिरेर अन्नपात लगायतका सामग्री पनि बगाएको उनले बताए । घर भन्दामाथि रहेका तीनवटा सिमेन्टेड स्लाबलाई बगाउँदै ल्याएको भलसहितको पहिरो घरमा पसेको र घरमा क्षति पुगेपछि भीमबहादुरको परिवारलाई आफन्तको घरमा सारिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।

त्यस्तै, यार्साकै ६ घरमा पनि आशिंक क्षति पुगेको उनले बताए । केही घरको भान्सा र छाना पहिरोले आशिंक क्षति पुर्‍याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

कोशीमा देउवा–कोइराला समूहको संयुक्त भेला आज, सहकार्यको नयाँ सन्देश

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा  निकट समूह र नेता शेखर काेइराला पक्षको संयुक्त आयोजनामा आज कोशी प्रदेशस्तरीय भेला विराटन...

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको...

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौँ । यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान...

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न भागमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह ग...

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending