विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खलेको बताएका छन् । एमालेको कोशी प्रदेश कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको बताउँदै प्रदेशमा बलमिच्याइ भएको बताए । उनले भने, ‘कोशी प्रदेशमा गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइ गरेर फोहोरी राजनीति गरिरहेका छन् ।’
प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रको गठबन्धन चुपचाप रहेको बताउँदै अदालतले सरकार गठन अवैध भनि सकेको भए पनि सत्तापक्ष अझै यसलाई स्वीकार्न तयार नदेखिएको बताए ।
गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोजेको उनको आरोप छ । गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै पहिचानबाट राजनीति नहुने उनले बताए । सबै जातजाति मधेसी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने बताउँदै सबै जातजातिलाई सम्मान गर्नुपर्नेउनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - १३:३६
कांग्रेस र एमालेका नेताहरुलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य बन्द हुन पर्छ
मंसिर २४ गते, २०८१ - १३:३०
बैतडी । वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उ...
मंसिर २४ गते, २०८१ - १३:२८
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको स...
मंसिर २४ गते, २०८१ - १३:१८
काठमाडौं । असफल सैनिक कानुन जारी गरेर चर्चामा आएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले भ्रमण प्रतिबन्ध भोग्नुपर्ने भएको छ । राष्ट्रपति युनमाथि...
मंसिर २४ गते, २०८१ - १३:१४
काठमाडौं। सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ। ...
मंसिर २४ गते, २०८१ - १३:११
भैरहवा । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको अध्यक्षमा कमल रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको भैरहवामा सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिव...
मंसिर २४ गते, २०८१ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको भनेर आयोगमा पुगेको उजुरीको सम्बन्धमा छलफल गर्न नेपाल प्रहरीका महानि...
मंसिर २४ गते, २०८१ - १२:५१
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसले चीन सरकारसँग भएको बीआरआई फ्रेमवर्कमा अनुदान नै प्राथमिकतामा परेको भन्दै खुसी व्यक्त गरेको छ । आज बसेको ने...
मंसिर २४ गते, २०८१ - १२:४८
सर्लाही । सर्लाहीबाट प्रहरीले एकथान पेस्तोल सहित एकजना पकााउ परेकाा छन्् । पक्राउउ र्नेमा जिल्लकोे बलरा नगरपालिका–६ मिर्जापुर बस्ने १९ वर्षीय गोलु भन...
मंसिर २४ गते, २०८१ - १२:४४
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट करिब ५ सय ५८ ग्राम सुन सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...
प्रतिकृया लेख्नुहोस्: