Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आतंककारीको शैलीमा मधेसी दलले मुल्य तोकेः गृहमन्त्री गौतम

\"Bamdev_250_270\"काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले मधेसी मोर्चाले सहिद भए प्रादेशिक सरकारबाट ५० लाख दिने निर्णयलाई आतंककारीहरुकै शैलीमा ज्यानको मुल्य तोक्ने कामको संज्ञा दिएका छन् ।   शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै गरेका गृहमन्त्री वामदेव गौतमले मधेसी दलले गरेको निर्णयले मानवअधिकारको उपहास गरेको बताए ।   ‘आतंककारीले मात्रै पैसा बाँडेर मान्छेलाई मर्न उक्साउँछन्, लोकतन्त्रमा विश्वास गर्ने दलहरुले नै आन्दोलनमा मान्छे उताने नाममा मानिसको मूल्य तोक्नु चिन्ताको विषय हो ।’– गृहमन्त्री गौतमले भने । उनले मधेसी दलहरुको निर्णयलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरित भएको दाबी गरे ।   आन्दोलनमा सहभागी गराएर साहदतका लागि उकास्नु कल्पनासमेत गर्न नसकिने कुरा भएको बताउँदै गौतमले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने दलहरुका यस्ता निर्णयले मानवीय मूल्य मान्यताको खिल्ली उडाएको समेत बताए ।   बिहीबारको संसद बैठकमा सभासद्हरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सदस्य दलहरुले आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई ५० लाख दिने निर्णयको तीब्र निन्दा गरेपछि व्यवस्थापिका संसदमा त्यसबारेमा जबाफ दिनका लागि सभाध्यक्ष सुबास नेम्बाङले सरकारलाई निर्देशन दिएछि गृहमन्त्री गौतमले संसद् बैठकमा जबाफ दिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending