धनकुटा । धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि संसद विकास कोषकै झल्को दिने गरि रकम विनियोजन गरेको छ । धनकुटा नगरपालिकाले प्रत्येक नगरकार्यपालिका सदस्यहरुलाई तीन लाख ५० हजार रुपियाँ आफ्नो मातहतबाट खर्च गर्नेगरी रकम विनियोजन गरेको हो ।
नगरमा रहेका नगरकार्यपालिका सदस्यले आफू मार्फत् पिभिन्न क्षेत्रमा खर्च गर्न पाउने गरी सो रकम नगरकार्यपालिका सदस्यलाई दिएको हो । कार्यपालिकाले जुनसुकै वडामा पनि आवश्यक्ता अनुसार पुर्वाधार तथा प्रविधिको क्षेत्रमा खर्च गर्न सक्ने नगरपालिकाले जनाएको छ । उनीहरुले उक्त कार्यक्रम वडाबाट पेस गरी गर्नुपर्ने नगरपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिए ।
धनकुटा नगरपालिकामा कुल ८ नगरकार्यपालिका सदस्य रहेका छन् । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन लाखको दरले अधिकार दिएको थियो यो वर्ष भने ५० हजार बढाएर ३ लाख ५० हजार पुर्याइएको हो ।
चालु आर्थिक वर्षको लागि धनकुटा नगरपालिकाले ७५ करोड ६४ लाख रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । धनकुटा नगरपालिकाले यो वर्ष साउन २ गते मात्र बजेट ल्याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...


प्रतिकृया लेख्नुहोस्: