सङ्खुवासभा । सङ्खुवासभाको हवाखोेलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुई जना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका थिए ।
बेपत्ता १७ जनामध्ये दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने बर्दिया नगरपालिका–७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु गम्भीर घाइते अवस्थामा फेला हुन् ।
घाइते दुवै जनाको सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अविरल बर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरुपले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक गोदारले जानकारी दिए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १० गते, २०८२ - २२:०४
ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...
फाल्गुन १० गते, २०८२ - २१:५२
डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...
फाल्गुन १० गते, २०८२ - २१:४१
काठमाडौं । कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनले नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीसँगै कीर्त...
फाल्गुन १० गते, २०८२ - २०:३७
सरकारी योजना आफ्नै नाममा, चुनावी प्रचारको नयाँ शैली
फाल्गुन १० गते, २०८२ - २०:२९
काठमाडौं । काठमाडौँको बौद्ध नयाँबस्तीबाट ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित सुर्खेतका २२ वर्षीय विर विक्रम खड्कालाई नियन्त्रणमा लिएको छ। खड्काले ब...
फाल्गुन १० गते, २०८२ - २०:२७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक Pushpa Kamal Dahal ले छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृ...
फाल्गुन १० गते, २०८२ - २०:२१
काठमाडाैं । वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपालीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। गन्तव्य देशले श्रमिक पूर्ण रूपमा स्वस्थ रहेको प...
फाल्गुन १० गते, २०८२ - २०:१६
काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ। वि...
फाल्गुन १० गते, २०८२ - २०:१४
काठमाडौँ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुको आयात उच्च दरमा बढिरहेकाले ठूलो परिमाणमा रकम बाहिरिइरहेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्...
फाल्गुन १० गते, २०८२ - २०:०८
काठमाडौं । फूलचोकीको जंगलमा पाँच दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार...



प्रतिकृया लेख्नुहोस्: