Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मिटरब्याजीको घरमा कालो झन्डा, पिडीतको पैसा फिर्ता नगरे कारवाही गर्ने चेतावनी

खबरडबली संवाददाता

धनगढी । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी– १, पशुपति टोलमा रहेको उनको घरमा शनिबार कालो झन्डा र ब्यानर राखेको हो ।

नेकपा कैलालीका इन्चार्ज प्रकाश मल्लले मिटरब्याजका नाइके खानले थुपै सर्वसाधारणलाई घरबारविहीन बनाएकाले घर ‘कब्जा’ गरिएको बताए ।  मिटरब्याजपीडितलाई समेत लगेर खानको घरमा झन्डा गाडिएको र पीडितको सम्पत्ति, पैसा फिर्ता नगरे उनीमाथि थप कारबाही गरिने उनले बताए ।

अहिले घरमा झन्डा मात्र गाडीएको बताउँदै उनले मिटरब्याजपीडित सर्वसाधारणसहित त्यहाँ पुग्दा मुनिर घरमा नरहेको बताए । सर्वसाधारणको हडपेको सम्पत्ति र पैसा फिर्ता नगरी  घरमा बस्न थाले थप कारबाही गर्ने उनले चेतावनी दिएका छन् । मुनिरले सम्पत्ति हडपेको भनेर ३५ जना सर्वसाधारणले पार्टीमा निवेदन दिएको नेकपाले दाबी गरेको छ ।

सर्वसाधारणबाट हडपेको सम्पत्ति र पैसा फिर्ता गर्न पटकपटक आग्रह गर्दा पनि मुनिरले नसुनेको इन्चार्ज मल्लले बताए । प्रहरी, प्रशासन र अदालतको आडमा मुनिरले सर्वसाधारणमाथि ज्यादती गरेको उनले  आरोप लगाए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...

२५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ?

काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...

खोटाङमा श्रम संस्कृति पार्टीको अग्रता कायमै

खोटाङ ।  खोटाङको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ३,७६६ मतको साथ अग्रता कायम गरेका छन्। जिल्ला प्रशासन ...

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् ।  सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल...

पन्ध्र क्षेत्रमा रास्वपा विजयी, १०२ स्थानमा अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। निर्वाचन आयोगका अनुसार आज ...

अहिलेसम्म खातै खोल्न नसकेकाे एममालेकाे कुन कुन स्थानमा छ अग्रता ?

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...

धनकुटामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको निरन्तर अग्रता

धनकुटा। धनकुटामा जारी मतगणनामा  नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालको अग्रता, पछि परे वंशलाल

 काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...

ओखलढुंगामा मतगणना जारी: एमालेेकी थापा अग्रस्थानमा

ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE