Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

मेयर बालेन शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

शाह अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए । फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उनको योजना छ ।

‘मेयर शाहको निर्देशन मै आज नक्सा राखिएको छ,’ स्रोतले भन्यो, ‘मेयर शाह बस्ने कुर्सीको ठिक पछाडी ठूलो नक्सा राखिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पानीजस्तै घरघरमा पाइपबाट ग्याँस पुर्‍याउन सकिन्छ : अध्यक्ष ओली

बालेन काठमाडौंमा चुनाव जित्ने अवस्था नभएपछि झापा आए

देशको अप्ठ्यारो परिस्थितिमा निकास दिने कांग्रेस मात्रै हो : उपसभापति शर्मा

नारायणगढ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको अप्ठ्यारो परिस्थितिको निकास कांग्रेसले मात्रै दिने गरेको बताएको छन् । कांग्रेस चितवन...

मन्त्रिपरिषद् बैठक सुरु, जेनजी आन्दोलन छानबिन समितिको म्यादबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...

टी–२० विश्वकप : इटालीमाथि स्कटल्यान्डको फराकिलो जित

काठमाडौँ। स्कटल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा इटालिमाथ सहज जित निकालेको छ । कोलकातास्थित इडेन गार्डेन मैदानमा सोमबार भएको समूह ‘सी’ को  खेलमा...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ। राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार स...

नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पुरुषको संख्या उच्च, ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिला १५ वर्ष मुनिका

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पुरुषहरूको संख्या महिलाको तुलनामा निकै उच्च रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार ...

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विचार...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २,६७२.३९ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक २६.०५ अंकले घटेको हो। ...

महोत्तरीमा पहिलो चरणमा आठ पालिकामा एचपिभी खोप लगाउन सुरु

महोत्तरी। महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जले...

१ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE