Ntc summer Offer
Khabar Dabali १० फाल्गुन २०८० बिहीबार | 22nd February, 2024 Thu
NIMB

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

खबरडवली संवाददाता

काठमाडौं । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना भएको हो ।  सडकबाट झण्डै चार सय मिटर तल खसेको उक्त जिपमा १० भन्दा बढी मानिस सवार रहेको बताइएको छ ।    दुर्घटनामा परी दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । रुकुम प्रहरीका अनुसार प्रहरी भर्खर मात्र घटनास्थलमा पुगेका कारण घटनाको थप विवरण आउन बाँकी रहेका छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘तराई -मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’

काठमाडौं । मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका  हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्त...

हास्य कलाकार म्याकुरी र श्रीमती सुम्निमाको लफडाको ‘फण्डा’ के हो ?

अर्कै केटीसँग लागेको आरोपमा पवनको जवाफ- मेरो शुक्रकिटमा समस्या छ, बाउ बन्न योग्य छैन

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर उत्कृष्ट, काठमाडौंले कति अंक पायो ?

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राक...

माओवादी स्थायी कमिटी बैठक- पदाधिकारीको जिम्मेवारी हेरफेरदेखि विधान अनुमोदन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको हो।  क...

प्रतिनिधिसभाको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन...

कर्णालीका द्वन्द्वप्रभावित भन्छन्- टिआरसी विधेयक पीडितमैत्री हुनुपर्छ

सुर्खेत । कर्णाली प्रदेशका द्वन्द्वप्रभावितले सरकारले संसद्मा पेस गर्न लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयक (टिआरसी) पीडितको न्याय पक्षमा हुन नस...

गाजामा युद्धविराम गर्नुपर्ने प्रस्तावविरुद्ध भीटो- चीनको कडा टिप्पणी, अमेरिका के चाहन्छ ?

काठमाडौं । गाजामा तत्काल युद्धविरामको आह्वान गर्दै प्रस्तुत एउटा प्रस्तावविरुद्ध संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घमा भीटो प्रयोग गरेको छ। त्...

यी हुन् सम्पर्कविहीन १८ प्रहरी (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। उनीहरूलाई बाटोको म्यादबाहे...

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बै...

दादुरा-रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies