काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकमा बोल्ने अधिकांश नेताले राष्ट्रिय सहमतिको राष्ट्रपति चयन गर्न दबाव दिएका छन् ।
सरकार निर्माणको प्रमुख साझेदार दल नेकपा एमालेलाई राष्ट्रपति दिन सहमत भएका प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रैबाट राष्ट्रपति र सभामुख एकैदललाई दिन नहुने दबाव पर्न थालेको छ ।
माओवादीको जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश नेताले राजनीतिक निष्ठाभन्दा बाहिरबाट राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन् ।
पुर्व राष्ट्रपति रामबरण यादव र हालकी राष्ट्रपति विद्यादेवि भण्डारीले आफ्ना पुर्व दलहरुको सल्लाहामा काम गरेको छ असंवैधानि कदमहरुसमेत चालेकाले माओवादी नेताहरु एमालेबाट राष्ट्रपति बनाउन हच्किएका हुन् ।
केही माओवादी नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वास गर्न नसकिने भन्दै सभामुख र राष्ट्रपति एमालेबाटै हुँदा हिजोको जस्तै संसद विघटन हुनसक्ने ओल्याएका हुन् ।
उता नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेपश्चात प्रचण्ड कांग्रेसलाई पनि मिलाएर जान पर्ने बाध्यतामा छन् ।
माओवादीको स्थायी समितिमात्रै होइन, ओलीप्रति सन्देह गर्ने पार्टी पक्तिं र बुद्दिजिविहरुले समेत प्रचण्डलाई भेटेर एमालेबाटै राष्ट्रपति निर्बाचित नगर्न दबाव दिईरहेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भने एमालेसहितको सहमतिमा राष्ट्रिय सहमतिको राष्ट्रपति निर्बाचित गर्ने पक्षमा रहेको बालुवाटार स्रोत बताउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: