NTC Banar
Khabar Dabali २२ माघ २०७९ आईतवार | 5th February, 2023 Sun

भूकम्पमा परी बाजुरामा एक जनाको मृत्यु, २५ भन्दा बढी घर भत्किए

खबरडबली संवाददाता

बाजुरा । बाजुरामा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको प्रारम्भिक खबर छ । गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको मंगलबार दिउँसो भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको भन्दै उनले विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी बताएको छ । प्रहरीका अनुसरा  मंगलबार साँझ साढे ५ बजेसम्म २५ वटा भन्दा बढी घरहरु भत्किएको सूचना आएको बताएको छ । 

मंगलबार दिउँसो मैला केन्द्रबिन्दु भएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ भाइ सम्पादकलाई रवी लामिछानेको प्रहार

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् । सरकार छाड्न पार्टीको निर्णयपछि पत्रकार सम्मेलनमा उनले आफूलाई खासगरी...

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली राहदानी (पासपोर्ट)को दुरुपयोग नगरेको बताएका छन् । आइतबार राष्ट्रिय स्वतन...

रास्वपाका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।  आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आज बकको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने न...

भ्रष्टाचारविरुद्ध बम र बाढी हुन सक्ने गरी कलम चलाउनुहोस् : मन्त्री गिरी

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...

रवि लामिछानेमाथी असम्बन्धित व्यक्तिले निवेदन दिएको ओलीको दाबी

रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...

कांग्रेस यतिबेला पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएको छन् । आइतबार प्रतिनिधिसभाको वि...

अहिले स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छः पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनि...

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सञ्‍चारमन्त्री शर्माको निर्देशन

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देश...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page