NTC Banar
Khabar Dabali १९ माघ २०७९ बिहीबार | 2nd February, 2023 Thu

नेपाल टेलिकमका सबै सेवा अवरुद्द

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमका सबै सेवा अवरुद्द भएको छ । 

ल्याण्डलाइन, प्रिपेड, पोष्टपेड तथा इनटरनेट सेवा समेत अवरुद्द भएको हो । 

मंगलबार विहान १२ : ३० बजेटबाट सेवा अवरुद्द भएको हो । नेपाल टेलिकमको आधिकारीक अनलाइन पोर्टलसमेत अवरुद्द छ । यसबारे टेलिकमले कुनै आधिकारिक जानकारी गराएको छैन । 

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ, ज्ञानेन्द्र मल्ल बी मा, को के मा परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका सदस्यहरुको नयाँ ग्रेडिङ गरेको छ ।  हिजोबाट पोखरामा बसेको कार्यसमितिको बैठकले नयाँ बर्गिकरण ...

अमेरिकी उच्च अधिकारी सामन्था नेपाल आउँदै

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड)की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्। युएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर...

हवाई उडान सुरक्षित गर्न नयाँ व्यवस्था लागू गरिंदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित गर्न नयाँ व्यवस्था लागू गर्ने भएको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्य...

माओवादी केन्द्रको बैठक भोलीलाई सारियो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर...

माओवादी केन्द्रको बैठक भोलीलाई सारियो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ।  विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण...

एन्जो चेल्सी जाने, सिटीका डिफेन्डर बार्यनमा

काठमाडौं । बेनफिकाका अर्जेटिनी मिडफिल्डर खन्जो फर्नान्डेज चेल्सी जाने पक्का हुँदा सिटीका पोर्चुगिज डिफेण्डर जोआओ क्यान्सेलो बार्यन म्युनिख जाने भएका छ...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठ...

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।    कम्पनीले यही माघ २७ गतेदे...

सूनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ ।    अघिल्लो दिन प्रतितोला रू एक ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page