एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको ग्रेटर जोङ्ले क्षेत्रमा सशस्त्र नुयर युवा परिचालनबाट देशको शान्तिसुव्यवस्थामा खलल पुग्ने जनाउँदै द्वन्द्वग्रस्त मुलुकको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गरेको छ ।
यहाँस्थित राष्ट्रसङ्घीय शान्ति नियोग ९अनमिस०ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी सशस्त्र समूहको परिचालनले जातीय विद्वेष एवं हिंसा निम्त्याउने तथा त्यसले विगतमा झै सर्वसाधारणको ज्यान जाने महिला र बालबालिका अपहरणमा पर्ने, हजारौंँ नागरिकलाई विस्थापित पार्ने र सम्पत्तिको विनाशमात्र हुने भन्दै नुएर र मुर्ले समुदायका नेताहरूलाई मेलमिलापको मार्ग अवलम्बन गर्न आह्वान गरेको छ ।
साथै अनमिसले पहिले अपहरण गरिएका महिला र बालबालिकाको रिहाइ सुनिश्चित गर्न, लुटिएका गाईवस्तुलाई तिनका मालिकलाई फिर्ता गर्न तथा मौलिक मानव अधिकारप्रति सम्मान दर्शाउन पनि आह्वान गरेको छ । हिंसाको बाटो त्यागेर संवादको माध्यमबाट समस्याको निकास खोज्नुपर्नेमा पनि अनमिसले जोड दिएको छ । दक्षिण सुडानका जनतालाई सुरक्षाको प्रत्याभूति गराउन अनमिसले हरसंभव प्रयास गर्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...




प्रतिकृया लेख्नुहोस्: