Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

सरकारमा जाने जनमत पार्टीको निर्णय, समानुपातिक नामको टुङ्गो लगाइयो

खबरडबली संवाददाता

काठमाडौं । जनमत पार्टीले सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको  छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको आजको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । 

साथै जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणमा ३ सशस्त्र प्रहरी घाइते

वीरगन्ज । पर्सामा अवैध गोदाममा छापा मार्दा तस्कर समूहको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार ...

सनम हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण: मुख्य अभियुक्त गोरेलाई थप दश वर्ष कैद

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १०...

ब्रिटिस गोर्खाका कार्य प्रशंसनीय - राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रत...

सुनसरी ४ का मतदाताको माग: बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म

इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, क...

कास्की– २ का नेपाली कांग्रेसका उम्मेदवार बास्तोला लडेर घाइते

कास्की। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएको छन्। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलब...

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको गति सुस्त हुनुमा सतही कारण मात्र नभई प्रणालीगत समस्या मुख्य दोषी रहेको ब...

घरदैलो अभियानमा बालेनलाई प्रश्न, ‘तपाईको विकास योजना के छ ?’

दमक। झापाको कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई मतदाताहरुले विकास योजनाबारे जिज्ञासा राखेका छन् ।   सोमबा...

बेलायती सेनाका मेजर जनरल नेतृत्वको प्रतिनिधिमण्डलद्वारा राष्ट्रपतिसँग भेटघाट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेनाअन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल गेराल्ड स्ट्रिकल्यान्ड तथा डेभिड जे। रोविन्सनसहितको प्रतिन...

सिआइबीको असई हुँ भन्दै लाखौँ ठगी गर्ने महिला पक्राउ

रौतहट। आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की असई भन्दै सर्वसाधारणलाई झुक्याई लाखौँ रुपियाँ ठगी गरेको आरोपमा एक महिलालाइ प्रहरीले पक्राउ गरेको ...

लोकप्रियतावादमार्फत लोकतन्त्रविरुद्ध प्रहार भइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व साम्राज्यवादले लोकप्रियतावाद (पपुलिजम) को प्रयोग गर्दै नेपालको लोकतन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE