Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

रोल्पामा माओवादीका बागी पुन विजयी, कांग्रेस प्रदेश सभापति पराजित

खबरडबली संवाददाता

रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरे ।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बस्तीबाट उद्धार गरिएको पोथी भालुलाई प्राकृतिक बासस्थानमा छोडियो

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङमा उद्धार गरिएको हिमाली कालो भालुको बच्चालाई छोडिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका क...

अण्डाको मूल्य घट्‍यो : ठूलो प्रतिक्रेट ३७५ र मिडियम ३३५ कायम

चितवन। अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ।  नेपालमा उत्पादन बढ...

रेशम चौधरी उम्मेदवार हुन नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने भएका छन्। उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सु...

आइसिसी टी–२० विश्वकप : इङ्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।  मुम्बईस्थित व...

ओखलढुंगामा राई दम्पती हत्या प्रकरण: १५ दिनपछि काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं। ओखलढुंगामा भएको राई दम्पती हत्याका मुख्य अभियुक्तहरू १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राई द...

नेपालले इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै, काठमाडौंमा दर्शकको क्रेज

काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ। मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। खेलको टसमा नेपाल ह...

वरिष्ठ कलाकार सुनिल थापाको राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ

काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: रुद्रप्रसाद फुयाल साधारण तारेखमा छुटे

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्...

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा हुने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि ब...

प्रतिनिधिसभा निर्वाचन: आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE