Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

६ प्रदेश ठिक छ, अागाे बाल्नेलार्इ एमालेले निभाउँछ- अाेली

\"kp_oli_300\"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले संघियतामा सिमांकनको विषयलाई लिएर आगो बाल्नेहरुलाई आफ्नो पाटीले शान्तिपुर्ण विचारको दमकलले निभाउने जिम्मेवारी लिनु पर्ने बताएका छन् । प्रदेश निर्माणमा आफ्नो पार्टीकाा तराई मधेस र पश्चिमका थारू सभासदहरुको विचार बुझ्न पार्टीले संविधानसभा भवनमा राखेको भेलामा सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा आएको साझा सहमतिको प्रस्तावको बचाउ गरेका थिए । अहिले सिमांकन गरिएका ६ प्रदेश ठिक भएकाे बताउँदै अाेली ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो’ उनले भने ‘ तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’ प्रदेश निमार्णको बिषयलाई लिएर आन्दोलन चर्काइरहेका थारु, मधेशी र कर्णालीका बासिन्दाहरु प्रति लक्षित गर्दै ओलीले त्यसलाई समस्या समाधानका लागि पार्टीका नेता कार्यक्रताहरु एक भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए । ‘यदि कुनै पक्षले आगो बाल्छु भन्छ भने एमाले कार्यकर्ताले शान्तिपूर्ण दमकलको भूमिका खेली त्यो आगो निभाउछन्’ उनले भने ‘कसैले चर्काउछु भन्छ भने एमालेले लेप लगाउन तयार छन्।’ ओलीले उच्चस्तरिय विशेष समितिले सहमतिका आधारमा तयार पारेको ६ प्रदेशको प्रस्ताव मोटामोटी रूपमा सहि भएको बताएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending