Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

खबरडबली संवाददाता
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेकि छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकिथिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गर्नुभएको थियो । जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक हो । काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको सो मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो । यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लागेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१९औँ एसियाली खेलकुदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

नेपालको निराशाजनक प्रदर्शन

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी

निर्वाचन भएको नौ महिना महिनासम्म पनि एउटा विधेयक पारित हुन नसक्नु लज्जाजनक

सन्दीप एसियाड गेम्स खेल्न आज चीन उड्दै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्स खेल्न चीन जाने भएका छन् । सन्दीपको आज साढे १२ बजेको फ्लाइट छ । सन्दीप आफ्नो मुद्दाको पेशीका कारण ती...

ग्राण्डीमा ‘क्षयरोग उपचार डट्स केन्द्र’ स्थापना

काठमाडौँ । क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य त...

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् ।  नगरपालिकाको...

दशैंको लागि नयाँ नोट वितरणको तयारी, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि घटस्थापना आसपासदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।  राष्ट्र बैंकले प्रतिव्यक्ति १८...

पाल्पामा डेंगु संक्रमणबाट एक जनाको मृत्यु

बुटवल । पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानी बुढीकोटमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय गोविन्द सारु रहेको स्वास...

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई एक लाख जरिवाना

कास्की । पोखरामा  बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गर...

दूध बेचेर करोडौँ गाउँ भित्र्याउँदै बागलुङका किसान

बागलुङ । बागलुङ जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ न...

भक्तपुर पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत

भक्तपुर ।  पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि आइतबार भक्तपुर पुगेका छन्। दरबार स्क्वायरमा पूर्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending