NTC Banar
Khabar Dabali २१ मंसिर २०७९ बुधबार | 7th December, 2022 Wed

इटहरीका चर्चित पुर्व मेयर द्वारिकालाल माओवादी प्रवेश

Golden Oak
खबरडबली संवाददाता

विराटनगर। इटहरी उपमहानगरका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।  आगामी निर्वाचनमा सुनसरी-२ को (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गरेका हुन्।

आइतबार विहान नेता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर प्रवेश गरेका हुन् । 

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पनि एमालेमै थिए। तर अहिले आचार्यको आफ्नै टिकटको टुंगो नभएका बेला चौधरी माओवादी प्रवेश गरेका हुन् । 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी १ प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।    प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा...

एमाले महासचिव शंखर पोखरेल माओवादी नेतृ शर्मासँग पराजित

काठमाडौं । एमालेका महासचिव शंखर पोखरेल नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्मासँग पराजित भएका छन् ।  दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबा...

ओलीका किचन क्याविनेट महेश बस्नेत पराजित

काठमाडौं ।  नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।   उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हु...

माओवादीले सिन्धुलीबाट खाता खोल्यो, ६ हजारको अग्रतामा दाहाल विजयी

सिन्धुली । नेकपा (माओवादी केन्द्र) ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्...

यी हुन् माओवादीले अग्रता लिएका १४ स्थान

काठमाडौं । माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देख...

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका १३ स्थान

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार बिहान ११ बजेसम्मको अद्यावधिक मतपरिणाम व...

तेस्रोमा झरे रवि लामिछाने एमालेको अग्रता

काठमाडौं । चितवन प्रतिनिधिसभा निर्बाचन क्षेत्र २ मा रवि लामिछाने तेस्रोमा झरेका छन् ।  लामिछाने नेपाली कांग्रेसका उमेश श्र्रेष्ठभन्दा ९ मतले पछि पर...

प्रदीप पौडेल इश्वर पोखरेलसँगको अग्रता बढाए

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल अग्रता बढाउँदै गएका छन्। एक सय मत गणना हुँदा निकटतम प्रतिस्पर्धी नेकपा ...

नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल टि-२० लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो । कीर्त...

मतदान अधिकृत सुतेकै ठाउँमा मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका- ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिनुभएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page