Khabar Dabali १४ मंसिर २०७९ बुधबार | 30th November, 2022 Wed

एमालेले जिते यो प्रणाली नै समाप्त पार्छ : मन्त्री चौधरी

Golden Oak
खबरडबली संवाददाता

बारा । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधानमाथि अझै खतरा रहेकाले गठबन्धन आवस्यक रहेको बताएका छन् । 

सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधानमाथि  निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको बताए ।

एमालेले जिते यो प्रणाली नै  समाप्त हुने भन्दै देउवाले नचाहँदा नचाहँदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो । एमाले अध्यक्ष केपी ओली घमण्ड र सत्ता उन्‍मादले सडकमा पुगेको समेत उनले बताए  ।   

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन

दाङ । गत असार,साउन र भदौ महिनाका वर्षाले राप्ती र बबई नदीले पुर्याएको क्षतिको विवरण सङ्कलन गरिएको छ ।  जनताको तटबन्धन लमही कार्यालयले बबई नदी र राप...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले हराउँद...

चुनावमा असफल भएपछि नियमित सेवामा फर्किए डा. अधिकारी

भन्छन् : स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहन्छु

सुनसरी ३ मा भगवती चौधरीको जित निश्चित, विजय गच्छदार परे पछि

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् । उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५...

सिके राउत नेतृत्वकोे जनमत पार्टी थ्रेसहोल्ड कटाउनेतिर अग्रसर, नेकपा एसलाई हम्मेहम्मे

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १२ प्रतिशत मत गन्न बाँकी रहेको छ।​ समानुपातिकतर्फ खसेको म...

चुनाव हारेका झलनाथ भन्छन् : मैले नतिजा स्विकारेको छैन, कानुनी उपचार खोज्छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको...

आधुनिकताले छोएन पशुपालक किसानलाई

बाग्लुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौ...

माओवादी केन्द्रलाई सच्चिने चुनौती

केही अनपेक्षित नतिजा दिदैं आमनिर्वाचन सकिएको छ । नेपाली कांग्रेस केही ठूलो, माओवादी केन्द्र प्रत्यक्षमा कमसेकम ३० सिट र समाजवादीको संख्या यो भन्दा बढी...

विश्वकप फुटबलमा आज पनि चार खेल

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ। मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो।  समूह ‘ए’ र र ‘बी’ ...

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

मुस्ताङ । मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page