काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन नसकिने जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आएपनि भाउ घटाउन नसकिने जनाएको हो ।
निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इण्डियन आयल कर्पोरेशन ९आइओसी० सँग तेल किन्दा बक्यौताका रूपमा रहेको २३ अर्ब रूपैयाँसमेत बुझाउनुपर्ने निगमको भनाइ छ ।
यसैगरी, भारतबाट १६ जुलाईमा प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १४.९ रुपैयाँ र डिजेलमा प्रतिलिटर २१.९२ रुपैयाँ घाटा रहेको थियो । जुन १ अगस्टमा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २.७८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ९.३७ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । यस हिसाबले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ र मासिक १ अर्ब २७ करोड घाटा हुने निगमको भनाइ छ ।
सोहीकारण, अहिलेकै स्थितिमा पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - १७:३९
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने भएका छन्। उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सु...
माघ २६ गते, २०८२ - १७:२५
काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । मुम्बईस्थित व...
माघ २६ गते, २०८२ - १७:०८
काठमाडौं। ओखलढुंगामा भएको राई दम्पती हत्याका मुख्य अभियुक्तहरू १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राई द...
माघ २६ गते, २०८२ - १६:४८
काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा जारी छ। मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। खेलको टसमा नेपाल ह...
माघ २६ गते, २०८२ - १६:३५
काठमाडौँ । दिवङ्गत वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । थापाको पार्थिव शरीरलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको...
माघ २६ गते, २०८२ - १६:२७
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्...
माघ २६ गते, २०८२ - १६:१७
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि ब...
माघ २६ गते, २०८२ - १६:०२
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोग...
माघ २६ गते, २०८२ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...
माघ २६ गते, २०८२ - १५:३१
काठमाडौं । अभिनेता सुनिल थापालाई आइतबार चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीरलाई दिउँसो चलचित्र व...



प्रतिकृया लेख्नुहोस्: