काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी उपेन्द्र यादवसँग कुरा नमिल्नुको चार कारण खुलाएका छन्।
भित्रको बहसलाई व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक नहुने उनको तर्क छ।
उनले ट्वीटरमा लेखेका छन्, 'पार्टीभित्रको वहसलाई फगत व्यक्तित्वको टक्करका रूपमा प्रस्तुत गर्नु ठीक हैन। जसपाभित्रको वहसका मुद्दा यी हुन्ः क्षेत्रीय कि राष्ट्रिय पार्टीरु सनातनी सत्तामुखी राजनीति कि रूपान्तरणकारी राजनीतिरुएकल नेतृत्व कि समावेसी सामुहिक नेतृत्वरु विधिसंगत कि स्वेच्छाचारी कार्यशैलीरु बहस नै फुट हैन।'
अध्यक्ष यादवसँग कुरा नमिलेपछि बाबुराम सहमतिमै अलग हुने समझदारी बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र २ गते, २०७९ - ०९:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रले महासचिवमा देव गुरुङको सम्भावना बढेर गएको छ। जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा अध्यक्ष पुष्पकमल द...
भाद्र २ गते, २०७९ - ०९:२८
कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको छ : प्रचण्ड
भाद्र २ गते, २०७९ - ०९:१७
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिले उम्मेदवारी दिने भएका छन्। मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बा...
भाद्र २ गते, २०७९ - ०९:०२
पोखरा । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजन...
भाद्र २ गते, २०७९ - ०८:१२
काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत्...
भाद्र २ गते, २०७९ - ०७:५२
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प...
भाद्र २ गते, २०७९ - ०७:४२
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा क...
भाद्र २ गते, २०७९ - ०७:३६
जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चा...
भाद्र २ गते, २०७९ - ०७:३१
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको बुधबार बसेको सचिवालयको...
भाद्र २ गते, २०७९ - ०७:२५
पाल्पा । पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्। उनल...
प्रतिकृया लेख्नुहोस्: