Khabar Dabali २ भाद्र २०७९ बिहीबार | 18th August, 2022 Thu

हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ७१ लाख

खबरडबली संवाददाता

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी  आर्थिक  वर्ष २०७९/८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले आज आयोजित नगरसभा बैठकमा आयव्यय अनुमान सार्वजनिक गरेको हो । 

बजेटमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय तथा प्रशासनिक खर्चतर्फ रु ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ भने सामाजिक विकासतर्फ रु ८३ करोड ६७ लाख १७ हजार तथा पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख विनियोजन गरिएको छ । 

वन तथा वातावरणतर्फ रु १२ करोड छ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ रु सात करोड ३३ लाख ५० हजार विनियोजन भएको उनले जानकारी दिए। साथै हस्तान्तरण भएका योजनातर्फ रु छ करोड तीन लाख ७० हजार बजेट विनियोजन भएको बताइएको छ । बजेटले शिक्षा, स्वास्थ्य र रोजगारीका साथै पूर्वाधार विकासमा जोड दिएको उपमेयर बानियाँले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनियुक्त प्रशिक्षक हुमागाईँले भोलिदेखि खेलाडीलाई प्रशिक्षण गराउने

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले भोलिदेखि प्रारम्भिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण गराउने बत...

भोलिदेखि वाइसिएलको राष्ट्रिय भेला

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय का...

शून्य लागतमा मलेसियामा रोजगारी

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी सम्झौ...

हुण्डीमा कारोबार गर्ने तीन जना ६९ लाखसहित काठमाडौँको घण्टाघरबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्र...

सार्वजनिक बिदामा निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने

काठमाडौं । प्रतिनिधिसभा र प्रदशेसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएक...

नागरिकता विधेयक जस्ताको तस्तै पारित, १३५ जनाले गरे पक्षमा मतदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । बिहीबार भएको मत विभ...

नागरिकता विधेयकमा एमालेले मत विभाजन मागेपछि प्रक्रिया सुरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख ...

फेरि स्थगित भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८:३० बजेसम्मका लागि स्थगित भएको हो ...

नागरिकता विधेयकमा सहमति जुटेन भनेर पेन्डिङमा राख्न सकिन्नः गृहमन्त्री

काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा  सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताएका छन् ।बिहीबार नागरिकता विधेयकमाथि प्रतिनि...

मुलुकमा उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने स्थिति चिन्ताजनक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमै उत्पादन हुने खाद्यवस्तु पनि आयात गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको बताएका छन् । ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page