Khabar Dabali २ भाद्र २०७९ बिहीबार | 18th August, 2022 Thu

राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्। 

बिहान ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा समाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

यस्तै महिला, बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपंक्षी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। बैठकमा वन तथा वातावरण, शहरी विकास, उद्योग वाणिज्य तथा आपुर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि मन्त्रालयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश हुँदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देव गुरुङलाई महासचिव बनाउने प्रचण्डको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले महासचिवमा देव गुरुङको सम्भावना बढेर गएको छ। जनार्दन शर्मा र वर्षमान पुनबीच टक्कर परिरहेको बेलामा अध्यक्ष पुष्पकमल द...

'हामीमा व्यक्तिवादी चरित्र देखियो, भनाइ र गराइनै फरक भयो'

कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं-८ बाट चुनाव लड्ने सुमन सायमिको घोषणा

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं-८ बाट सुमन सायमिले उम्मेदवारी दिने भएका छन्। मंसिर ४ मा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बा...

नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने

पोखरा । गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजन...

यी हुन् हर्क साम्पाङले १०० दिनमा गरेको काम

काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत्...

गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं  । सत्ता गठबन्धनको शीर्ष नेताहरुको  बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।  राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प...

सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा क...

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चा...

माओवादी र एकीकृत समाजवादीको एकता प्रक्रिया कसरी अघि बढ्छ ?

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।   सो पार्टीको बुधबार बसेको सचिवालयको...

'एक्लाएक्लै उभिन नसक्ने भएपछि अस्तित्व रक्षाका लागि गठबन्धन'

पाल्पा । पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन्।  उनल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page