Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

भरतपुरको मेयर बन्न सांसदबाट राजीनामा दिएका सुवेदी पराजित

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । भरतपुर महानगरको मेयर बन्न प्रदेशसभा सदस्यबाट राजिनामा दिएका एमालेका विजय सुवेदी पराजित भएका छन्। सांसद छाडेर मेयर बन्न प्रतिस्पर्धामा उत्रिएका सुवेदी महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग फराकिलो मतान्तरले पराजित भएका हुन्। 

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९  मतान्तरले पराजित भए। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत गरे। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोल्पामा जिप दुर्घटना, चालकको मृत्यु

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।    सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको ज...

काठमाडौंमा माग्न भिक्षुलाई छुट, अशक्तलाई प्रतिबन्ध

अटेर गरे कारवाहीको चेतावनी

बाबुरामले खुलाए उपेन्द्र यादवसँग कुरा नमिल्नुको ४ कारण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी उपेन्द्र यादवसँग कुरा नमिल्नुको चार कारण खुलाएका छन्।  भित्रक...

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का  घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।  मधेस प्रदेश प्रहरी कार...

भाजपाको समर्थनमा शिन्दे महाराष्ट्रको मुख्यमन्त्री

काठमाडौं । एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सप...

नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र

काठमाडौं । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।  ...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको हो।  बैठकमा स्...

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्था...

रुसले किन रणनीतिक महत्त्वको स्नेक आइल्यान्डमा पकड गुमायो?

टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न

दाङमा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु

दाङ । दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page