Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

यी हुन् माओवादीले जितेको ५१ स्थानीय तह (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालिकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ। 

मंगलबार विहान ७ बजेसम्म आएको नतिजाअनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो।  

देशव्यापी रुपमा केही पालिकामा मात्रै गठबन्धन भएपनि यी जितेका अधिकांशमा माओवादीले एक्लै प्रतिस्पर्धा गरेका थियो। 

यी हुन् माओवादी केन्द्रले जितेका पालिका

1.    दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

2.    दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

3.    दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

4.    दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी

5.    डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय

6.    डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

7.    डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

8.    रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर

9.    रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा

10.  रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

11.  रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

12.  रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी

13.  हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

14.  हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा

15.  दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

16.  दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा

17.  बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

18.  उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

19.  उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा

20.   उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर

21.   खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

22.  गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

23.  गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर

24.  गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा

25.  गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट

26.  गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी

27.  गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल

28.   सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

29.   भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

30.  भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई

31.   डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

32.   डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट

33.   ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू

34.   ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम

35.   दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

36.   ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा

37.   सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव

38.   बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द

39.   कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

40.   कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य

41.   प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी

42.   प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी

43.   सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ

44.   सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा

45.   तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान

46.   रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट

47.   पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी

48.   पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

49.   बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा

50.   पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की

51. धदिङ रुवी भ्याली गाउँपालिका  अध्यक्ष  रामसिङ तामाङ

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम...

शीर्ष नेताहरू को कति सुरक्षित?

काठमाडौं । नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तन...

तीन एजेन्डामा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्याल...

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

टी–२० विश्वकप : पहिलो खेलमा आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्वकप च्याम्पियन इङल्यान्डविरुद्ध खेल्दै आइसीसी टी–२० विश्वकपको दशौँ संस्करणको यात्रा सुरु ग...

रिलमा ‘जल्ने’ तयारीमा थिए सुनील, जीवनले पहिले नै बिदाइ गर्‍यो

काठमाडौं । नर्भिक अस्पताल परिसरमा भरिभराउ फिल्मकर्मीको अनुहार उदास थिए । आँखाभरि टिल्पिलाउँदो आँसु बोकेर फिल्म निर्देशक तुलसी घिमिरे साथीभाइलाई सुनाइर...

बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी । पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्ष...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना ग...

बैतडीमा ‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र०२–०...

तराईमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE