Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

पुरानो फोनबाट नयाँ फोनमा यसरी सार्नुहोस् फोन नम्बर र मेसेज

\"phpThumb.php-750\"तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर गर्न सक्नुहुन्छ । \"contacts3-55c30b26ebb59_l-750\"फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् फोन नम्बर ट्रान्सफर यदि तपाईंले आफ्नो मोबाइलमा सेभ गरिएका फोन नम्बर अथवा कन्ट्याक्टलाई गूगलमा सिंक गरेर राख्नु भएको छ भने नयाँ किन्नु भएको स्मार्टफोनमा गूगल अकाउन्टमा साइन इन गरेलगत्तै सबै कन्ट्याक्ट्स तपाईंको नयाँ फोनमा सिंक भएर देखिनेछ । \"contacts2-55c30afe16146_l-750\"सिमकार्ड मार्फत यसरी सार्नुहोस् कन्ट्याक्ट्स यदि तपाईंको मोबाइलमा सेभ गरिएका फोन नम्बर गूगल अकाउन्टमा सिंक गरिएको छैन भने यसलाई तपाईंले दुई तरिकाले अर्को फोनमा सार्न सक्नुहुन्छ । सिम कार्डमा २५० वटा कन्ट्याक्ट सेभ हुन्छन् । यदि तपाईंको कन्ट्याक्ट २५० भन्दा कम छन् भने यसलाई नयाँ फोनमा सार्न निकै सजिलो हुन्छ । सबैभन्दा पहिले फोनमा कन्ट्याक्ट्स एप खोल्नुहोस्, मेन्यू आइकनमा थिच्नुहोस्, त्यसपछि म्यानेज, इम्पोर्ट÷एक्सपोर्टलाई सेलेक्ट गर्नुहोस्। यद्यपी कुनै स्मार्टफोनले अटोमेटिक इम्पोर्ट/एक्सपोर्टको अप्सन दिएको हुन्छ । त्यसपछि पप–अप विन्डोबाट एक्सपोर्ट टु सीम कार्ड सेलेक्ट गर्नुहोस् । यस्तो गरेलगत्तै तपाईंको सबै कन्ट्याक्ट्स फोनको सिम कार्डमा आउनेछ । त्यसपछि सिम कार्डलाई नयाँ फोनमा हाल्नुहोस्। नयाँ फोनमा पनि त्यहि स्टेप दोहोराउनुहोस् । तर यसमा एक्सपोर्टको सट्टा इम्पोर्ट गर्नुपर्ने हुन्छ । यति गर्दा तपाईंको सबै कन्ट्याक्ट्स तपाईंको फोनमा आउनेछ । \"contacts1-55c30ad3c65d5_l-750\"मेमोरी कार्ड मार्फत यसरी सार्नुहोस् कन्ट्याक्ट्सः तपाईं आफ्नो फोनमा एड्रेसबुकलाई विसिएफ फाइलको रुपमा आफ्नो मेमोरी कार्डलाई एक्सपोर्ट गर्न सक्नुहुन्छ । त्यसपछि मेमोरी कार्डलाई नयाँ फोनमा राखेर कन्ट्याक्ट्सलाई त्यसमा इम्पोर्ट गर्नसक्नुहुन्छ । यस प्रकारले तपाईं हज्जारौं कन्ट्याक्ट्स एकपटकमा नै सार्न सक्नुहुन्छ । \"contacts4-55c30b5a572a5_l-750\"मेसेज सार्नका लागि पुरानो फोनलाई नयाँ फोनमा कन्ट्याक्ट्स ट्रान्सफर गर्नुभन्दा मेसेज सार्न अलि कठिन हुन्छ । यसका लागि तपाईं फ्रि एसएमएस ब्याकअप र रिस्टोर ऐप प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईंलाई सजिलो बनाइदिन्छ । यो एपले विज्ञापनलाई सपोर्ट गर्दछ । यसमार्फत एक फोनको मेसेज अर्को फोनमा ब्याकअप र ट्रान्सफर गर्नको लागि केवल एउटा टच काफी हुन्छ । यसका साथै तपाईं आफ्नो मेसेजmलाई ब्याकअपको लागि भिन्न फोल्डर पनि बनाउन सक्नुहुन्छ । यो एपले एक्सटर्नल स्टोरेजमा पनि मेसेज सेभ गर्ने सुविधालाई सपोर्ट गर्ने गर्दछ । यसमा तपाईं पासवर्ड प्रोटेक्सन लगाउन सक्नुहुन्छ र एसएमएस मेसेजलाई इनेबल/डिसेबल पनि गर्न सक्नुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending