Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अखण्ड सुदुरपश्चिमको माग गर्दै बाबुरामलाई घेर्दै ढोकैसम्म पुगे युवा विद्यार्थी

\"Baburam_Bhattarai\"काठमाडौं । अखण्ड सुदुरपश्चिमको माग गर्दै शीर्ष नेताहरुलाई युवा विद्यार्थीले बिहिबार ज्ञापन पत्र बुझाएका छन् । राज्न्य पुर्नसंरचनाको विषयमा कैलाली र कन्चनपुरसमेत ९ जिल्लालाई एउटै प्रदेशमा राख्न माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । सुदरपश्चिमाञ्चलको कैलाली जिल्लालाई खुटिया नदिदेखि पारी पूर्वको भाग मधेसमा गाभ्ने सहमतीको विरुद्धमा उनीहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुलाई छुट्टा छुट्टै भेटेर ज्ञापन पत्र बुझाए । संवैधानिक राजनैतिक संवाद तथा सहमती समितीका सभापती डा. बाबुराम भट्टराईलाई  भेट्न समितिको कार्यालयको ढोकामै पुगेका उनीहरुले बाबुरामसँग सामूहिक तस्बिर खिचाउन आग्रह गरेका थिए तर बाबुरामले बैठकको समयको व्यस्तता भन्दै तस्बिर खिचाउन भ्याएनन् । तस्बिर खिचाउन नभ्याएपछि युवा विद्यार्थी गलल्ल हाँस्दै  त्यहाँबाट बाहिरिए। उनीहरुले बाबुरामको कार्यालयको ढोकामै पुगेर ज्ञापनपत्र पढेर सुनाएका थिए । बाबुरामले उक्त ज्ञापनपत्र बुझेर आफूले सो कुरा शीर्ष दलको बैठकमा राख्ने आश्वासन दिए । ज्ञापन पत्र बुझाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीलगायत दलका सदुरपश्चिमका युवा विद्यार्थीहरु छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending