काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आफ्नै तागतले चुनाव लड्ने दाबी गरेका छन्।
सुदुरपश्चिममा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, 'हाम्रो पहिलो प्राथमिकता भनेको आफ्नै तागतमा चुनाव लड्ने नै हो। गठबन्धनमा रहेको पार्टीसँग तालमेल गर्नेभन्नेबारे पनि छलफल भइरहेको छ। चुनावी तालमेल गर्ने बिषयमा हामी सकारात्मक छौँ।'
गठबन्धनलाई चुनावसम्म लान प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताए।
यस्तै, सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे सहमति भइसकेको बताए।
प्रचण्डले भने, 'गठबन्धनमा छलफल भएको थियो। सुदुरपश्चिममा सबैभन्दा धेरै माधव नेपाल पार्टीमा भएपछि हामीले उहाँहले केही त्याग गर्ने पालो तपाईंको आयो भन्यौँ। उहाँले पार्टीमा छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ।'
सुदुरपश्चिम प्रदेशको नेतृत्व परिवर्तनको सम्भावना टरेको समेत बताए।
उनले भने, 'केन्द्रमा भएको सहमति अनुसार २२ वटा हामीले लिने र जसपाले मद्येश लिने सहमति भएको हो। त्यसैले उहाँहरुले सुदुुरपश्चिम माग्दा हाम्रो सबैभन्दा ठुलो बागमतीमा छ। तपाईंले बागमती हामीलाई दिनुपर्छ भनेपछि उहाँले भयो भन्नुभयो।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - ०९:२०
काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...
माघ २३ गते, २०८२ - ०९:१५
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...
माघ २३ गते, २०८२ - ०९:१२
महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...
माघ २३ गते, २०८२ - ०८:१६
दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन
माघ २३ गते, २०८२ - ०८:०२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...
माघ २३ गते, २०८२ - ०७:५८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...
माघ २३ गते, २०८२ - ०७:२७
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...
माघ २३ गते, २०८२ - ०७:२२
काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...
माघ २३ गते, २०८२ - ०७:१७
झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...
माघ २३ गते, २०८२ - ०७:०७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...



प्रतिकृया लेख्नुहोस्: