Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

तीन बालबालिका बेपत्ता

Krishi bikash bank
खबरडबली संवाददाता

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगङ्गा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका हुन् । 

शनिबार साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ का १० वर्षीय गङ्गा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । 

हाल प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोल्पामा जिप दुर्घटना, चालकको मृत्यु

जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ ।    सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको ज...

काठमाडौंमा माग्न भिक्षुलाई छुट, अशक्तलाई प्रतिबन्ध

अटेर गरे कारवाहीको चेतावनी

बाबुरामले खुलाए उपेन्द्र यादवसँग कुरा नमिल्नुको ४ कारण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी उपेन्द्र यादवसँग कुरा नमिल्नुको चार कारण खुलाएका छन्।  भित्रक...

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का  घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।  मधेस प्रदेश प्रहरी कार...

भाजपाको समर्थनमा शिन्दे महाराष्ट्रको मुख्यमन्त्री

काठमाडौं । एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सप...

नागरिकता विधेयकमा ओलीको दोहोरो चरित्र

काठमाडौं । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ ।  ...

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको हो।  बैठकमा स्...

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्था...

रुसले किन रणनीतिक महत्त्वको स्नेक आइल्यान्डमा पकड गुमायो?

टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न

दाङमा माेटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु

दाङ । दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुन...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page