काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुर्खेत जाने भएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड सुर्खेत जान लागेको सचिवालयले जनाएको छ।
प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुनेछन्।
प्रचण्ड शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०७९ - ०९:४३
जाजरकोट । डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको ज...
आषाढ़ १७ गते, २०७९ - ०९:३६
अटेर गरे कारवाहीको चेतावनी
आषाढ़ १७ गते, २०७९ - ०९:२६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पार्टी उपेन्द्र यादवसँग कुरा नमिल्नुको चार कारण खुलाएका छन्। भित्रक...
आषाढ़ १७ गते, २०७९ - ०९:१४
जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार...
आषाढ़ १७ गते, २०७९ - ०८:४६
काठमाडौं । एकनाथ शिन्दे भारतको महाराष्ट्रमा मुख्यमन्त्री भएका छन्। शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा बिहिबार सप...
आषाढ़ १७ गते, २०७९ - ०८:३३
काठमाडौं । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । ...
आषाढ़ १७ गते, २०७९ - ०८:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको हो। बैठकमा स्...
आषाढ़ १७ गते, २०७९ - ०८:१९
वीरगञ्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्था...
आषाढ़ १७ गते, २०७९ - ०८:०९
टर्की रुस र युक्रेन दुवैसँग सम्झौता गर्ने प्रयासमा सक्रिय रूपमा संलग्न
आषाढ़ १७ गते, २०७९ - ०७:५२
दाङ । दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुन...
प्रतिकृया लेख्नुहोस्: