Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

५० वर्षपछि रोबोटसँग पनि शारिरिक सम्बन्ध बनाउन सकिनेः अनुसन्धान

\"robot\"आउँदो दिनमा रोबोटसँग पनि शारिरिक सम्बन्ध बनाउन सकिने एक अनुसन्धानले बताएको छ । अंग्रेजी वेबसाइट मिररको एक रिपोर्ट अनुसार लगभग ५० वर्षपछि अर्थात सन् २०७० तिर यस्तो सम्भव हुने बताइएको छ । विशेषज्ञ डा हेलेन ड्रिसकलको भनाई अनुसार टेक्नोलोजीमा जुन विकाश भइरहेको छ त्यसको आधारमा अबको समयमा मानिस र रोबोटको सम्बन्ध पूर्ण रुपले परिवर्तन हुनेछ । जुन प्रकारले मानिसको झुकाव प्रविधितिर बढिरहेको छ,त्यसले यहि बताउँछ कि आउँदो समयमा मानिसहरु रोबोटसँग शारिरिक सम्बन्ध बनाउन सजिलो हुने डाक्टर हेलेन बताउँछिन्। उनी भन्छिन्, ‘रोबोटतर्फ आकर्षित हुनेलाई रोबोफिलिया भनिन्छ । हुन त यो शब्द सुन्दा अहिले अचम्म लाग्ला तर अबको करिब ५० वर्षपछि यो वास्तविक हुनेछ । ’ यस्ता रोबोट त्यस्ता व्यक्तिलाई काम लाग्छ जसको साथीको मृत्यु भइसकेको छ अथवा एक्लै बस्छन् किनभने कोही पनि नहुनुभन्दा रोबोट साथी  हुन राम्रो हुने डाक्टर बताउँछन् । एक रिपोर्टका अनुसार जापानमा त अहिले नै थुप्रै मानिसहरुले सेक्स गर्न बन्द गरिसकेका छन् अथवा उनीहरुको सेक्सप्रतिको रुची खत्तम भइसकेको छ । उनीहरु आफ्नो धेरैभन्दा धेरै समय मसिनसँग र भर्चुअल रिलेसनसिपमा बिताउन चाहेकाे थुप्रै अनुसन्धानले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending