Ntc summer Offer
Khabar Dabali २६ असार २०८२ बिहीबार | 10th July, 2025 Thu
Investment bank

६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा सबइञ्जिनीयर पक्राउ

खबरडबली संवाददाता

चितवन । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो । 

पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए। 

नाबालिकाकी आमाले हिजाे जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएकी हुन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई बाली जोगाउनै सकस- बाँदर धपाएरै बित्छ दैनिकी, गाउँ नै छोड्न थाले

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यह...

रामकुमारी झाँक्रीको अडान- जुनसुकै कारबाही भोग्न तयार छु, माफी माग्दिनँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिमा माफी नमाग्ने बताएकी छन्।  ...

आफूनिकटका नेताहरुलाई छानिछानि कारबाही गरेको भन्दै शेखर पक्षको बेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेपछि डा. शेखर कोइराला ...

पालिकाले सूचना निकालेपछि थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कमा

रोल्पा । असार २४ गतेदेखि सम्पर्कविहीन बनेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मग...

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु  पूर्णिमाको  शुभकामना व्यक्त गर्दै  सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् ।  सामा...

प्रधानमन्त्रीले त्रिविको वार्षिक सभा बालुवाटारमा राखे, पदाधिकारी असन्तुष्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी...

वर्षाविनै मुस्ताङमा कसरी आयो अकल्पनीय बाढी ?

७ वटा पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

संसदमा जवाफ दिनुपर्ने गृहमन्त्री उल्टै रास्वपामाथि प्रश्न गरिरहे

काठमाडौं ।  सांसदहरूको प्रश्नैप्रश्नले संसद् तरंगित छ । प्रतिपक्षी दलहरूले प्रश्न उठाएपछि सरकारमा भएका मन्त्रीले सामान्यतया जवाफ दिनुपर्ने हुन्छ । तर,...

एनपीएल रोक्न खेलकुदमन्त्री नै सक्रिय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) यस्तो खेल उत्सव भएको छ, जसले नेपालमा खेलप्रेमीलाई उत्साह र खेलाडीलाई अवसर सिर्जना गरेको छ । अझ संघीयताप्रति आम ...

‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती

काठमाडौं । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending