इरान । सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटाउनु मात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताएका छन्।
‘संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध हटाउने उसको कर्तव्य र दायित्व पूरा गर्ने बिषयमा इरानले पर्खिरहेको छ’ उनले भने, ‘आज हामीले सुनेको समाचार आणविक स्वीकृति लाई उचाल्ने आयामको बारेमा हो र सबैलाई थाहा छ कि यो पर्याप्त छैन।’
संयुक्त राज्य अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उनले बताए।
अमेरिकी सरकारले शुक्रबार इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छूट फिर्ता गरेको थियो भने करिब १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनःस्थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - ०९:४६
काठमाडौं । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज स्वदेश फर्कँदै छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत र...
बैशाख २४ गते, २०८१ - ०९:३५
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरिभराउ थियो । तालको बिचमा जमेको पानी बाह्रै महिना रहन्थ्यो । ...
बैशाख २४ गते, २०८१ - ०९:२९
पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला स...
बैशाख २४ गते, २०८१ - ०८:४२
झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ’, खनालले भने, ‘पह...
बैशाख २४ गते, २०८१ - ०८:३०
काठमाडौं । बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ। बागमती प्रदेश सरकारले बनाएको प्...
बैशाख २४ गते, २०८१ - ०८:१५
नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेप...
बैशाख २४ गते, २०८१ - ०८:१२
काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेको भन्दै बहुमत सांसदहरूले दल विभाजन गर्दै नयाँ दल दर्ता गराएका छन् । पार...
बैशाख २४ गते, २०८१ - ०८:०७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केहि साथी चोइटिएर गएको बताएका छन् ।उनले फुटेर गएकाहरु आफ्नै राजनीतिक...
बैशाख २४ गते, २०८१ - ०७:५३
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क...
बैशाख २४ गते, २०८१ - ०७:४९
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ क...
प्रतिकृया लेख्नुहोस्: