Ntc summer Offer
Khabar Dabali २६ असार २०८२ बिहीबार | 10th July, 2025 Thu
Investment bank

एमालेका युवा नेताहरु अधिकारी र गौतम माओवादीमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज तथा प्रेस चौतारी बागमती सम्पर्क मञ्चका प्रतिनिधि चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।सोमबार खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाचल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । 

यस्तै एमाले चौँरीदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी रमेश गौतम पनि माओवादीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

खोटाङ। नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । ...

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दैँ

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । आज दिउँसो ४:०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैँछ । प्रवक्ता अग्नि स...

शेखर समुहको निष्कर्ष: कांग्रेस अनुशासन समितिको कारबाही अबैधानिक, पुर्वाग्रह र प्रतिशोधपुर्ण

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपुर्ण भएको निष्कर्ष निकालेको छ...

मधेश प्रदेशमा सात वर्षयताकै उच्च खर्च प्रगति

ढल्केबर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले बजेट खर्चमा ऐतिहासिक प्रगति गरेको बताएको छन् । उनले म...

सुदूरपश्चिममा असारमामात्रै नौ अर्ब १० करोड खर्च

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्...

पाँचथरमा बाढीपहिरोको जोखिम, सतर्क रहन प्रशासनको आग्रह

फिदिम। वर्षाका कारण पाँचथर जिल्लामा पर्ने प्रमुख राजमार्ग तथा स्थानीय सडक सञ्जाल प्रभावित भएका छन् । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम उच्च रहेक...

अफगानिस्तानको जनसङ्ख्या ताीन करोड ६० लाख पुग्ने अनुमान

अफगानिस्तान। अफगानिस्तानको जनसङ्ख्या तीन करोड ६४ लाख पुग्ने अनुमान गरिएको । राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणका प्रवक्ता मोहम्मद हलिम रफीले अफगान...

बागलुङमा बाढीको क्षति एक अर्ब नाघ्यो

गलकोट। बागलुङको जैमिनी नगरपालिका–९, पैयुँथन्थापमा मङ्गलबार राति आएको बाढीले करिब एक अर्ब चार करोड रुपियाँ बराबरको क्षति पुर्‍याएको छ । पैयुँथन्थाप–९ ह...

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

सिन्धुपाल्चोक। भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका ज...

संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्‌बाट पारित

काठमाडौँ । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending