काठमाडौं । विश्व स्वास्थय संगठन (डब्लूएचओं)ले ओमिक्रोनले कोरोना महामारीलाई अन्त्य गराउने प्रक्षेपण गरेको छ। नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास लिएको हो।
डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने, ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ। मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित भइसक्छन्।’
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ११ गते, २०८१ - ०९:३९
काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ...
कार्तिक ११ गते, २०८१ - ०९:३०
वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख ...
कार्तिक ११ गते, २०८१ - ०९:०८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् ...
कार्तिक ११ गते, २०८१ - ०८:५१
काठमाडौँ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हा...
कार्तिक ११ गते, २०८१ - ०८:४१
काठमाडौं । आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्...
कार्तिक ११ गते, २०८१ - ०८:०७
काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण फूलखेतीमा समेत क्षति पुर्याएको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ । फुल्न थालिस...
कार्तिक ११ गते, २०८१ - ०८:०५
म्याग्दी । मालिका गाउँपालिकाको छ सय बढी घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १...
कार्तिक ११ गते, २०८१ - ०७:५९
नवलपुर । नवलपुरमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । गएराती देवचुली नगरपालिका २ दुम्कौलीका धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको...
कार्तिक ११ गते, २०८१ - ०७:५३
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ। नेपाल रोहित ...
कार्तिक ११ गते, २०८१ - ०७:४८
साविक विजेता बंगलादेश र भुटानबिच पनि आजै प्रतिस्पर्धा
प्रतिकृया लेख्नुहोस्: