Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

सुर्खेतमा खसीको मासुको मुल्य एक सय रुपैयाँले बढ्यो

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पुर्‍याइएको हो। 

आइतबार देखि लागू हुनेगरी खसीको मासुमा एक सय रुपैयाँ बढाएको  सुर्खेत मासु व्यवसायी सघले जनाएको छ । 

सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौँलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले बताए। 

वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने,  ‘किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी रु ५५० सम्म खरिद गर्नुपरेको छ। खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन।’ 

जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको संघको भनाइ छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाघ गणनाका लागि राखिएको क्यामरा निकुञ्जबाटै हराए

पर्सा । बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्जमा जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । कर्मचारीका अनुसार निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ...

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल...

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुर...

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

पक्राउ परेका सात कार्यकर्तामाथि कानुनी कारवाही अघि बढाउने

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

वीरगञ्ज । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।...

राष्ट्रियसभा निर्वाचन : गठबन्धन बलियो, एमालेलाई ‘साख’ जोगाउनै हम्मेहम्मे

आयोग भन्छ : आजै मतपरिणाम आउँछ

देउवा, प्रचण्ड र माधव नेपाललाई विष्णु रिमालको कटाक्ष : मुखमा रामराम, बगलिमा छुरा !

संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख भएकोे आरोप

भ्लादिमिर पुटिनले क्रिमियालाई कसरी रुससँग गाभे ? यस्तो छ ‘कब्जा’को इतिहास

काठमाडौं । क्रिमिया गणतन्त्र आधिकारिक रूपमा युक्रेनको भाग हो। यो कालो  सागरबीच प्रायद्वीपमा युक्रेन को दक्षिण मा स्थित छ। यो साँघुरो केर्च स्ट्रेट द्व...

झापामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्...

आहा रारा गोल्डकप : आजदेखि सेमिफाइनलका खेल हुँदै

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो से...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page