Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मोचेनग्लाडबाचविरुद्ध बायर्नको ५–० को लज्जास्पद हार

खबरडबली संवाददाता

काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोचेनग्लाडबाचविरुद्ध ५–० को लज्जास्पद हार बेहोरेको छ । बायर्नको यो सन् १९८७ पछिकै नराम्रो हार हो । पाँच वा सोभन्दा बढीको अन्तरले बायर्न ४३ वर्षअघि बुन्डेस लिगामा फोर्चुना डुसेलडोर्भसँग हारेको थियो । त्यतिबेला बायर्न ७–१ ले पराजित भएको थियो । बायर्नको सबैभन्दा ठूलो हार भने साल्केसँग सन् १९७६ मा ७–० को रहेको छ ।

दोस्रो मिनेटमा नै खेलमा अग्रता लिएको ग्लाडब्याच २१ मिनेटमा ३–० ले अघि बनिसकेको थियो । क्वाडियो कोनेले टोलीलाई अग्रता दिलाए भने रामी बेन्सेबाइनीले दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । दोस्रो हाफमा ब्रिल एमबोलोले दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए ।

ग्लाडबाचले लक्ष्यमा प्रहार गरेका ६ मध्ये पाँचमा गोल गरेको थियो भने खेलमा विपक्षी टोलीमा धेरै नियन्त्रण बनाएको र गोलको प्रयास गरेको बायर्न गोल गर्नबाट चुकेको छ । जुलियन नेगल्सम्यानको नेतृत्वमा बायर्नको यो मात्र दोस्रो हार हो । योसँगै टोलीको ८५ खेलमा लगातार गोल गरेको शृङ्खलामा पूर्णविराम पनि लागेको छ । नेगल्सम्यान कोरोना सङ्क्रमित बनेर घरमा आइसोलेसनमा रहेका थिए ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending