काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेका छन् ।
नेपाली काँग्रेसबाट
गृह मन्त्रालय- बालकृष्ण खाण
सञ्चार, सूचना तथा प्रविधि- ज्ञानेन्द्रबहादुर कार्की
परराष्ट्र मन्त्रालय- नारायण खड्का
रक्षा मन्त्रालय- मिनेन्द्र रिजाल
कानुन न्याय तथा संसदीय मामिला- दिलेन्द्र बडु
खानेपानी मन्त्रालय- उमाकान्त चौधरी
महिला बालबालिका तथा ज्येष्ठ नागरिक- उमा रेग्मी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय- गजेन्द्र हमाल
माओवादी केन्द्रबाट
ऊर्जा मन्त्रालय- पम्फा भुषाल
अर्थ मन्त्रालय- जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि- देवेन्द्र पौडेल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण- शशी श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय- महेश्वर गहतराजे
एकिकृत समाजवादीबाट
स्वास्थ्य तथा जनसंख्या- विरोध खतिवडा
संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री
श्रम रोजगार तथा सामाजिक सुरक्षा- कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय- प्रेम आले
स्वास्थ्य राज्यमन्त्री- भवानीप्रसाद खापुङ
जसपाबाट
संघीय मामिला तथा सामान्य प्रशासन- राजेन्द्र श्रेष्ठ
भौतिक पुर्वाधार तथा यातायात- रेणु यादव
वन तथा वातावरण- रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास- प्रमोद साह
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: