Life insurence
Khabar Dabali ३१ आश्विन २०७८ आईतवार | 17th October, 2021 Sun
Himalayan Golden detail page

इपिएल अन्तर्गत आज हुने भनिएको काठमाडौँ र विराटनगरको खेल स्थगित

रासस
काठमाडौँ । राजधानीमा जारी चाैँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । 
 
निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो ।
 
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो । प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् ।
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री आले सँगको छलफलपछि नेपाल एअरलाइन्सका कर्मचारीहरुले आन्दोलन स्थगित गरे

काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज...

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्याल पक्राउ

ललितपुर । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरे...

सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४१५ जनाक...

दसैंकाे अवसरमा केक्यान संघद्वारा माया घरमा आश्रित बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौँ । आइतबार कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान) ले एक कार्यक्रम सञ्चालन गर्दै कीर्तिपुरको माया घरमा न्यानो कपडा वितरण गरेको संघका उपाध्यक...

घान्द्रुक जीप दुर्घटना अपडेट: जीप चालकसहित ८ जनाको मृत्यु, एकको सकुशल उद्धार

कास्की । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ए...

जथाभावी मूल्य लिने सातदोबाटोस्थित सेल्स बेरीलाई ५० हजार जरिवाना

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार ज...

राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण– मुख्यमन्त्री आचार्य

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताएका छन्  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...

बुटवलको मोतिपुर क्षेत्रमा झडप : तीनको मृत्यु, तीन दर्जन बढी घाइते

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन दर्जन घाइते भएका...

प्रदेश नं १ मा सङ्क्रमण दर घट्यो

विराटनगर । पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परी...

पार्टी एकताबद्ध भए कांँग्रेसलाई कसैले हराउन सक्दैन : सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरपा...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy