Life insurence
Khabar Dabali १ आश्विन २०७८ शुक्रबार | 17th September, 2021 Fri
Himalayan Golden detail page

एमाले सांसद पाण्डे र भट्ट समाजवादीमा आवद्ध हुन पाउने, यस्तो छ अन्तरिम आदेश

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन् । मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको हो । 

सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टीमा आबद्ध हुन निर्वाचन आयोगमा निवेदन दिई रोजेको आधारमा सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नू, नगराउनू भनी निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि सर्वोच्चले अन्तरिक आदेश जारी गरेको हो ।  

माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर २ भदौमा दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेन ।

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विराट कोहलीले ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने

भारत । भारती क्रिकेटका स्टार ब्याट्सम्यान विराट कोहलीले अर्को महिना शुरु हुने विश्वकपपछि ट्वान्टी क्रिकेटको कप्तानी त्याग्ने घोषणा गरेका छन् । कोहल...

अर्थमन्त्रीलाई मिर्गौला पीडित सरोकार समाजको धन्यवाद

काठमाडौँ । मिर्गौलापीडित सरोकार समाजले बजेटमा मिर्गौलापीडित लगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएक...

बाल र मातृ मृत्युदर घट्योबाल र मातृ मृत्युदर घट्यो

काठमाडौँ । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्...

प्रदेश नं १ मा २६१ जना कोरोना सङ्क्रमणमुक्त

विराटनगर । प्रदेश नं १ मा आज २६१ जना कोरोना सङ्क्रणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना स...

२५ किलो सालकको खबटासहित दुई पक्राउ

काठमाडौँ । प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम ताम...

काठमाडौँमा विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने (आदेशसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ ।  उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका अधिका...

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

काठमाडौँ । प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।  सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ ब...

१५११ जनालाई कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १५११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीस...

एमाले छाड्ने डरपछि ओलीको फण्डा : 'प्रचण्ड हिजोको जस्तो छैनन्, माधव नेपाल तीर्थ यात्रामा हिँडे'

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र राजनीतिक दलहरुमाथि विभिन्न टिप्पणी गरेका छन् । काठमाडौ...

वायुसेवा निगम अस्तव्यस्तः ७८ दिनदेखि आन्दोलन, दैनिक कार्य प्रभावित

काठमाडौँ । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy