Life insurence
Khabar Dabali २ कार्तिक २०७८ मंगलवार | 19th October, 2021 Tue
Himalayan Golden detail page

एमसिसि विरुद्ध विप्लव सडकमा

खबरडबली संवाददाता

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ।

सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन्।

उनीहरुले एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछु, एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो, एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौुं लगायतका नारा लगाएका थिए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इच्छाराज विरूद्ध ९०० जाहेरी, पौने ४ अर्ब बिगो दाबी : एमाले नेता खरेल कानुनी सल्लाहाकार

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन...

उर्लियो महाकाली, सेति पुलमा बग्न थालेपछि आवतजावत बन्द

तटिय क्षेत्र जलमग्न

हुम्लाको लिमी उपत्यका : यसकारण छ ऐतिहासिक !

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ ।...

तिन महिनामै ९ अर्ब घाटामा आयल निगम

काठमाडौं। पछिल्ला वर्ष निरन्तर मुनाफा आर्जन गरेको नेपाल आयल निगम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो साढे तीन महिनामा करिब नौ अर्ब रूपैयाँ घाटा बेहोरेक...

यी हुन् एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित चार सय ३७ केन्द्रीय नेताहर...

माओवादी स्थायी समितिको बैठक भोली पुन बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा राष्ट्रिय सम्मेलनबारे छलफल भएको छ। दशैं बिदापछि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी क...

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेदेखि बैठक सुरु भएको माओवादी केन्द्रका अध्य...

साफ उपविजेता टोली स्वदेश फर्कियो

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टिम आज स्वदेश फिर्ता भएको छ ।  नेपाल फुटबल संघ (एन्फा) का अनुसार आज विहान सवा नौ ब...

भारतकाे केरलामा बाढी पहिरो, २६ जनाकाे मृत्यु

एजेन्सी । भारतको केरलामा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृत्यु भएकामध्ये पाँच जना बालबालिका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएक...

गृहमन्त्रालयद्वारा १२ सिडिओको सरुवा, को कहाँ ?

काठमाडौं। गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सि...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy