Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

बिहान मात्रै किन दिइन्छ फाँसी, थाहा पाउनुस् यससँग सम्बन्धित ६ तथ्य

\"hang\"नयाँ दिल्ली । सन् १९९३ मुम्बई सिरियल ब्लास्टका दोषी याकूब मेमनलाई बिहिबार बिहान फाँसी दिइयो । जेल स्रोतका अनुसार ९ मानिसको अगाडि याकूबलाई फाँसीमा चढाइयो । आज हामी तपाईंलाई फाँसी किन बिहान मात्रै दिइन्छ भन्ने बारे बताउँदैछौं । बिहानको समयमा मात्र किन दिइन्छ फाँसी जेल म्यानुअलको आधारमा फाँसी सूर्योदयभन्दा पहिले दिइन्छ किनभने जेलको अन्य काम सूर्योदय पछि मात्र सुरु हुन्छ । अन्य कार्य प्रभावित नहोस् भन्नको लागि बिहान फाँसी दिइन्छ । कति बेरसम्म फाँसीमा झुण्डाइन्छः यसको कुनै निर्धारित समय हुँदैन तर १० मिनेटपछि डाक्टरको प्यानल फाँसीको फन्दामा चेकअप गरेर उक्त व्यक्तिको मृत्यु भए नभएको जाँच्ने गर्दछ । व्यक्तिको मृत्यु भइसकेपछि उनलाई फाँसीबाट उतारिन्छन् । फाँसी दिँदा यी व्यक्तिहरु रहन्छन्ः फाँसी दिने बेला जेलका एक पुलिस, एक्जेक्युटिभ म्याजिस्ट्रेट र जल्लाद हुने गर्दछन् । यीमध्ये एकको अनुपस्थिती भएमा पनि फाँसी दिन मिल्दैन । फाँसीको सजायँ सुनाएपछि न्यायाधिसले पेनको निब भाँच्छन्ः फाँसीको सजायँ सबैभन्दा ठूलो सजायँ हो किनभने सजायँ सुनाइएका व्यक्तिको जीवन समाप्त हुने गर्दछ । त्यसकारण न्यायाधिसले फैसला सुनाएपछि आफ्नो पेनको निब भाँच्ने गर्दछन् किनभने त्यो पेनलाई दोस्रोपटक प्रयोग गर्न नसकियोस् । फाँसी दिने बेला जल्लादले के भन्छन्ः जल्लादले फाँसी दिने बेला भन्छन्, ‘मलाई माफ गरिदेउ ।’ हिन्दुलाई रामराम, मुश्लिमलाई सलाम भन्दै उनले भन्छन्, ‘हामी के गर्न सक्छौं, हामी त आदेशको नोकर हौं ।’ अन्तिम इच्छाको मागमा जेल प्रशासनले कतिसम्म दिनसक्छ ? जेल प्रशासनले फाँसीभन्दा पहिले अन्तिम इच्छा बारे सोध्ने गर्दछ । जेलको नियम अुनसार उनीहरु परिवारका सदस्य भेट्ने, कोही विशेष खाना खाने अथवा कुनै धर्म ग्रन्थ पढ्ने इच्छा व्यक्त गर्न सक्छ । यदि उनीहरुको इच्छा जेल प्रशासनको नियम भित्र पर्छ भने मात्र त्यसलाई पूरा गर्न सकिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy